April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

खेलकुद

पब्जीलाई टक्कर दिन ‘फौजी’ गेम ल्याउदै अक्षय कुमार

पब्जीलाई टक्कर दिन ‘फौजी’ गेम ल्याउदै अक्षय कुमार

भाद्र २२, एजेन्सी । अभिनेता अक्षय कुमारसंग सहकार्य गरी एक भारतीय कम्पनीले पब्जी जस्तै मोबाइल गेम बजारमा ल्याउने घोषणा गरेको छ । जसको उद्देश्य बजारमा उत्पन्न ‘अनलाइन गेम’ सम्बन्धित रिक्ततालाई पुर्ति गर्नु हो । भारत सरकारले चीनले उत्पादन गरेको ‘अनलाइन गेम’ पब्जी माथि प्रतिबन्ध लगाएपछि भारतमा अनलाइन गेम खेल्न रुचाउनेहरुको लागि यो गेम ल्याउन लागिएको…

इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हरायाे

इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हरायाे

भाद्र २०,अष्ट्रेलियासँगको पहिलो टि-२० क्रिकेट इंग्ल्याण्डले जितेको छ । गएराति इंग्ल्याण्डको साउथह्याम्टनमा भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हराएकाे हाे । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा सात विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । उसका डेविड मलानले ६६ रन बनाए । एक सय ६३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट…

  • सन्दीपको टिम जमैका सेमिफाइनलमा प्रवेश

    सन्दीपको टिम जमैका सेमिफाइनलमा प्रवेश

    काठमाडौं-सन्दीप लामिछानेआबद्ध टिम जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। जमैका तलावाज २ खेलअघि नै सेमिफाइनलमा पुगेको हो। शुक्रबार बिहान भएको खेलमा गुयाना अमेजन वारियर्ससँग साविक विजेता बारबाडोस ट्रिडेन्ट्स ६ विकेटले पराजित भएसँगै जमैका तलावाज २...

  • पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार

    पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार

     भदाै १८, नेपाली क्रिकेटर पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार भएको छ ।   अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी ट्वान्टी ब्याटिङको नयाँ वरीयतामा पारस खड्का ७१ औं‌‌ स्थानमा पुगेका छन् ।  सन्दीप लामिछानेको बलिङ वरीयता ७९ औं‌ स्थानमा यथावत रहेको...

  • जमैका ट्रिनबागो नाइट राइडर्ससँग पराजित

    जमैका ट्रिनबागो नाइट राइडर्ससँग पराजित

    भदौ १७, जमैका ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको छ । ट्रिनबागोले मंगलबार राति भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजलाई १९ रनले हराएको छ । सुरुवाती ब्याटिङ गरेको ट्रिनबागोले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन...

  • रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई कोरोना संक्रमण

    रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई कोरोना संक्रमण

    भाद्र १६, एजेन्सी । स्पेनिस क्लव रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।सोसिडाडले सोमबार सिल्भालाई कोरोना देखिएको जानकारी दिएकाे छ । कोरोना देखिएपछि सिल्भा सेल्फ आइसोलेसनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको...