March 25, 2024, Monday
२०८० चैत्र १२, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

खेलकुद

पीएसजीलाई हराउँदै बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

पीएसजीलाई हराउँदै बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

भाद्र ८, एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको उपाधि जर्मन च्याम्पियन बायर्न म्युनिखले जितेको छ ।  फाइनलमा फ्रेन्च च्याम्पियनलाई एक शून्यले हराउँदै बायर्नले छैठौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । बायर्नको जितमा कोमनको एक मात्र गोल निर्णायक बन्यो ।  यसका साथै बायर्नले धेरै पटक यो प्रतियोगिताको उपाधि जित्ने सूचीमा लिभरपुलसँग बराबरी गरेको छ । युरोपियन…

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ

काठमाडौँ – शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिनुभयो । उहाँले निकै किफायती बलिङ गर्नुभयो । यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो । सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिनुभयो । एक सय २० रनको विजय लक्ष्य पछ्याउने क्रममा जमैकाले सात विकेटको…

  • युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियालाई

    भदौ ६, युइएफए युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । इनटर मिलानलाई हराउदै सेभिल्लाले उपाधि जितेको हो । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले हराउदै सेभिल्लाले उपाधि जितेको हो । सेभियाको जितमा लूक डी जोंगले...

  • सिपिएल आजदेखि सुरु, सन्दीप भोली खेल्दै

    सिपिएल आजदेखि सुरु, सन्दीप भोली खेल्दै

    काठमाडौं – नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) आजदेखि सुरु हुँदैछ। ट्रिनिडाड एण्ड टोबागोमा मंगलबार राति ७ः४५ बजेदेखि सिपिएल सुरु हुनेछ।  सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्नेछन्। उनी सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल...

  • धोनीलाई २०२४ को निर्वाचन लड्न बिजेपी नेताको प्रस्ताव

    धोनीलाई २०२४ को निर्वाचन लड्न बिजेपी नेताको प्रस्ताव

    काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई २०२४ मा हुने निर्वाचन लड्न एक नेताले प्रस्ताव गरेका छन् । भारतको स्वतन्त्रताको दिन पारेर धोनीले शनिबार बेलुका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । सन् २००४...

  • कराँतेको ओलम्पिक तयारी स्थगित

    कराँतेको ओलम्पिक तयारी स्थगित

    काठमाडौँ - जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ । कोरोना भाइरसको महामारीका कारण कराँते खेलाडीको प्रशिक्षण मङ्गलबारदेखि स्थगित गरिएको हो । कराँते मुख्य प्रशिक्षक दीपक श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षण...

  • २३ जना खेलाडीसहित २९ जनाको कोरोना परीक्षण गरियो

    २३ जना खेलाडीसहित २९ जनाको कोरोना परीक्षण गरियो

    काठमाण्डौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३४ जना खेलाडीसहित ५४ जनाको कोरोना परीक्षण गराएको छ । मंगलबार एन्फाले पाटन अस्पतालमा २३ जना खेलाडीसहित २९ जनाको कोरोना परीक्षण गराएको हो । सोमबार ११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण गरिएको...

  • फूटबल टोलीका खेलाडी र कर्मचारीको आजबाट कोरोना परीक्षण हुदैँ

    फूटबल टोलीका खेलाडी र कर्मचारीको आजबाट कोरोना परीक्षण हुदैँ

    काठमााडौं -  फिफा विश्वकप छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहने राष्ट्रिय फूटबल टोलीका खेलाडी तथा कर्मचारीको आजदेखि कोरोना परीक्षण हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षणमा बोलाएका खेलाडी र कर्मचारीको कोरोना परीक्षण गर्ने भएको हो। एन्फाले विश्वकप २०२२ र...

  • पूर्वक्रिकेटर पवन दासलाई कोरोना भाइरस संक्रमण

    पूर्वक्रिकेटर पवन दासलाई कोरोना भाइरस संक्रमण

    काठमाडौं - पूर्वक्रिकेटर पवन दासलाई कोरोना भाइरस संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण पुष्टि उनैले फेसबुकमार्फत गरेका छन्। ‘मसँग साउन १५ गतेपछि सम्पर्कमा आउनेहरु कृपया सुरक्षित बस्‍नुहोला, अरुलाई पनि सुरक्षित राख्नुहोला,’ उनले भनेका छन्।  दाससँगै उनका बुवा र आमालाई पनि...