April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत

धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत

काठमाडौं – कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा भारतले ब्राजिललाई उछिनेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेसँगै उसले ब्राजिललाई उछिनेको हो । यो समाचार तयार पार्दा ब्राजिलमा भन्दा भारतमा झण्डै ६५ हजार बढी संक्रमित छन् । यसैबीच भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा फेरि नयाँ कीर्तिमान कायम हुन थालेको छ ।…

भारतमा अहिलेसम्मकै सर्वाधिक ९० हजार दैनिक संक्रमित फेला !

भारतमा अहिलेसम्मकै सर्वाधिक ९० हजार दैनिक संक्रमित फेला !

भाद्र २१, एजेन्सी । भारतमा दिनानुदिन कोरोना भाइरस संक्रमणकाे ग्राफ उकालाे लागिरहेकाे छ । डरलाग्दाेगरी उक्लिरहेकाे याे ग्राफ हेर्दा विश्वका बढी प्रभावित देश अमेरिका ब्राजिलकाे कुल दैनिक संक्रमितभन्दा पनि बढी भारतमै फेला परेका छन् । त्यहाँ शनिबार एकै दिन हालसम्मकै बढी ९० हजार ६०० संक्रमित परेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ । याे भारतभर मात्र नभएर…

  • अमेरिकी राष्ट्रपतिका दाबेदार बाइडेनलाई ८१ जना नोबेल पुरस्कार विजेताको समर्थन !

    अमेरिकी राष्ट्रपतिका दाबेदार बाइडेनलाई ८१ जना नोबेल पुरस्कार विजेताको समर्थन !

    भाद्र २१, एजेन्सी । अमेरिकी राष्ट्रपतिका दाबेदार (डेमोक्रेट पार्टीका उम्मेदवार) जो बाइडेनलाई अमेरिकाका नाेबेल पुरस्कार विजेताहरूले खुला समर्थन गरेका छन् । ८१ जना नोबेल पुरस्कार विजेता अमेरिकीहरूले आगामी राष्ट्रपति निर्वाचनमा बाइडेनलाइ समर्थन गर्नेसम्बन्धी खुलापत्र लेखेका छन् । उनीहरूले पत्रमा विज्ञहरुको...

  • सन्दीपले विकेट लिए पनि जमैका बार्बाडोससँग पराजित

    भाद्र २१, एजेन्सी । सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत उनी आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात...

  • राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नरेन्द्र मोदीको प्रशंसा

    राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नरेन्द्र मोदीको प्रशंसा

    भदौ २०, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उहाँले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले गर्नुभएको छ ।स्थानीय समयानुसार शुक्रबार उहाँले भन्नुभएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी...

  • भारत र चीनका रक्षामन्त्रीबीच रुसमा वार्ता

    भारत र चीनका रक्षामन्त्रीबीच रुसमा वार्ता

    भदाै २०,भारत र चीन सीमा क्षेत्र लद्दाखमा तनाव भइरहेका बेला भारत र चीनका रक्षामन्त्रीबीच भेटवार्ता भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र चीनका रक्षामन्त्री वेई फेंघेबीच रुसमा भेटवार्ता भएको हो । दुई घण्टा २० मिनेटसम्म भएको छलफलमा सीमामा भइरहेको...

  • इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हरायाे

    इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हरायाे

    भाद्र २०,अष्ट्रेलियासँगको पहिलो टि-२० क्रिकेट इंग्ल्याण्डले जितेको छ । गएराति इंग्ल्याण्डको साउथह्याम्टनमा भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हराएकाे हाे । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा सात विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । उसका डेविड मलानले...

  • रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रभावकारी

    रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रभावकारी

    भदाै २०, रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको छ । दोस्रो चरणको क्लिनिकल परीक्षण पनि सफल भएसँगै भ्याक्सिन प्रभावकारी र सुरक्षित मानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अध्ययनले सो भ्याक्सिन मानवका लागि सुरक्षित र कोरोना भाइरसविरुद्ध रोगप्रतिरोधात्मक...