May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

रुस, चीन र इरानका ह्याकरको निसानामा ट्रम्प र बाइडन

रुस, चीन र इरानका ह्याकरको निसानामा ट्रम्प र बाइडन

भदौ २६, माइक्रोसफ्टले रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास भएको बताएको छ। उक्त प्रविधि कम्पनीले सन् २०१६ को राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिकको चुनावी अभियानको तथ्याङ्क अनाधिकृत रूपमा चोर्नेमा रुसी ह्याकरहरू पनि सामेल रहेको जनाएको छ। होमल्याण्ड सेक्युरिटी मन्त्रालयका…

कोरियामा २५ लाखले रोजगारी गुमाए

कोरियामा २५ लाखले रोजगारी गुमाए

सोल- नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिaशतले वृद्धि भएर हाल ३.१ प्रतिशत…

  • मेक्सिकोले रुससँग ३ करोड २० लाख डोज कोरोना विरुद्धको खोप किन्ने

    मेक्सिकोले रुससँग ३ करोड २० लाख डोज कोरोना विरुद्धको खोप किन्ने

    भाद्र २५, काठमाडाैं । मेक्सिकोले रुससँग कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको ३ करोड २० लाख डोज खोप किन्ने भएको छ । रुसको सार्वभौम सम्पत्ति कोषले उक्त परिमाणको खोप मेक्सिकोलाई बिक्री गर्ने जनाएको हो । कोषका अनुसार रूसमा निर्माण गरिएको ‘स्पुतनिक–५’ खोप...

  • भारतमा ८६ वर्षीया वृद्धामाथि बलात्कार

    भारतमा ८६ वर्षीया वृद्धामाथि बलात्कार

    भाद्र २५, एजेन्सी । भारतमा प्रत्येक वर्ष हजारौं बलात्कारका घटनाहरू दर्ता हुन्छन्, तर त्यहाँ केहि यस्ता घटनाहरू छन् जसले समाजलाई हल्लाउँछन्। त्यस्तै एउटा घटना, जसमा एक जना व्यक्तिले ८६ वर्षीया महिलालाई बलात्कार गरेका छन् । दिल्ली महिला आयोगकी प्रमुख स्वाति...

  • सीमा विवाद:भारत-चीन सीमामा चल्यो गोली

    सीमा विवाद:भारत-चीन सीमामा चल्यो गोली

    भाद्र २४, एजेन्सी । रक्षामन्त्रीस्तरीय बैठकमा सीमा विवाद थप बल्झिन नदिने र संवादलाई निरन्तरता दिने सहमति गरेको दुई दिन नबित्दै भारत र चीन सीमा क्षेत्रमा फेरि तनाव चर्किएको छ । सोमबार राति पूर्वी लद्दाखकै पाङगोङ छो ताल किनारको रेजाङ लास्थित सीमा...

  • कोरोनाविरुद्ध अक्सफोर्डले  बनाएको खोप परीक्षण स्थगित

    कोरोनाविरुद्ध अक्सफोर्डले बनाएको खोप परीक्षण स्थगित

    काठमाडौं - बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अन्तिम परीक्षण स्थगित गरेको छ।  परीक्षणमा सहभागी एक व्यक्ति बिरामी भएपछि विश्वविद्यालयले खोपको परीक्षण रोकेको बीबीसीले जनाएको छ। अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरेको खोपको विश्वभर व्यग्र प्रतिक्षा भइरहेका बेला यो घटनाले ठूलो...

  • यूईएफए नेसन्स लिग : आइसल्यान्डमाथि बेल्जियमको शानदार जित

    यूईएफए नेसन्स लिग : आइसल्यान्डमाथि बेल्जियमको शानदार जित

    भाद्र २४, एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बेल्जियमले आइसल्यान्डमाथि शानदार जित निकालेकाे छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा बेल्जियमले आइसल्यान्डलाई ५-१ गोल अन्तरले पराजित गरेकाे हाे । बेल्जियमलाई शानदार जित दिलाउनका लागि...

  • विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

    विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

    काठमाडौं- विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । २४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख ८७६ पुगेको हो । गएको २४ घण्टामा २ लाख ३४ हजार भन्दा धेरैमा संक्रमण...