May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

बेलारुसकी विपक्षी नेता मारिया क्लास्निकोभ बेलारुस–युक्रेन सीमाबाट पक्राउ

बेलारुसकी विपक्षी नेता मारिया क्लास्निकोभ बेलारुस–युक्रेन सीमाबाट पक्राउ

भदौ २३, बेलारुसकी विपक्षी नेता मारिया क्लास्निकोभलाई बेलारुस–युक्रेन सीमाबाट पक्राउ गरेको छ ।स्थानीय मिडियाका अनुसार मारियालाई मंगलबार बिहान युक्रेनको सीमाबाट नियन्त्रणमा लिएको हो । मारिया अगस्टको चुनावमा राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोलाई चुनौती दिन सामेल हुने तीन महिलामध्ये एक हुन्। सरकार विरोधी प्रदर्शनको चौथो लगातार सप्ताहन्त आइतवार ६ सय भन्दा बढी व्यक्ति पक्राउ परेका थिए।

एउटै व्वाइफ्रेन्डसँग जीवन बिताउने जुम्ल्याहा बहिनीको अनौठौ इच्छा

एउटै व्वाइफ्रेन्डसँग जीवन बिताउने जुम्ल्याहा बहिनीको अनौठौ इच्छा

एजेन्सी –  पश्चिम अष्ट्रेलिया पर्थका दुई जुम्ल्याहा महिला  अनौठो रुची र व्यवहारका कारण चर्चामा रहेका छन्। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार आफूमा कुनै किसिमको फरक नदेखियोस भनेर उनीहरुले १लाख ३० हजार पाउण्ड खर्चिएर ओठ, आँखिभौ र स्तन समेत उस्तै बनाएका छन्। एना र लुसी नाम गरेका ति महिलाहरु आफूहरु सुत्ने क्रममा एउटै वेडमा आफ्ना साझा व्याइफ्रेन्डलाई लिएर…

  • अरुणाचल दक्षिणी तिब्बतको भाग हो: चीन

    अरुणाचल दक्षिणी तिब्बतको भाग हो: चीन

    काठमाडौं–चीनले अरुणाचल प्रदेश आफ्नो भूमि भएको दाबी गरेको छ। अरुणाचल प्रदेशसँग जोडिएको सीमामा चिनियाँ सेनाद्वारा ५ भारतीयलाई अपहरण गरिएको विषयमा केन्द्रीय मन्त्री किरण रिजिजूद्वारा उठाइएको प्रश्नको जवाफ दिँदै चीनले उक्त प्रदेश आफ्नो भूमि भएको दोहोर्‍याएको हो। चीनको सरकारी अखबार ग्लोबल...

  • कोरोना रिपोर्ट नेगेटिभ आएपछी मेस्सी प्रशिक्षणमा फर्किए

    कोरोना रिपोर्ट नेगेटिभ आएपछी मेस्सी प्रशिक्षणमा फर्किए

    भाद्र २३, बार्सिलोनाका खेलाडी लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । प्रशिक्षणको लागि मेस्सीले पीसीआर परीक्षण गरेका छन् ।  उनको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनीले बार्सिलोनाबाट नै प्रशिक्षण सुरु गरेका स्पेनका सञ्चारमाध्यमले जनाएका छन् ।  बार्सिलोनाले एक...

  • युईएफए नेसन्स लिग : दोस्रो खेलमा पनि जर्मनी बराबरी राेकियाे

    युईएफए नेसन्स लिग : दोस्रो खेलमा पनि जर्मनी बराबरी राेकियाे

    भाद्र २२, एजेन्सी । युईएफए नेसन्स लिगको दोस्रो खेलमा पनि जर्मनी बराबरीमा राेकिएकाे छ ।  पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको जर्मनीले आइतबार राति पनि स्वीट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको हो । स्वीट्जरल्यान्डकाे घरेलु मैदानमा भएकाे खेलमा जर्मनीले  अग्रता लिएर पनि...

  • युक्रेनमाथि स्पेनको शानदार जित, अन्सु फातीको कीर्तिमानी गोल

    युक्रेनमाथि स्पेनको शानदार जित, अन्सु फातीको कीर्तिमानी गोल

    भाद्र २२, एजेन्सी । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनले युक्रेनमाथि  शानदार जित निकालेकाे छ । आइतबार राति भएको खेलमा स्पेनले युक्रेनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदनमा भएको खेलमा स्पेनलाई सहज जित दिलाउन...

  • अष्ट्रेलियाविरुद्धको टि-२० सिरिज एक खेल अगावै इंग्ल्यान्डकाे पोल्टामा

    अष्ट्रेलियाविरुद्धको टि-२० सिरिज एक खेल अगावै इंग्ल्यान्डकाे पोल्टामा

    भाद्र २२, एजेन्सी । इङ्ल्यान्डले अष्ट्रेलियाविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज एक खेल अगावै आफ्नो पोल्टोमा पारेको छ । आइतबार राती दोस्रो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो । अष्ट्रेलियाले दिएको १५८ रनको लक्ष्य इङ्ल्यान्डले १८ ओभर...