भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ बढी
भाद्र १२, कोरोना भाइरसको संक्रमण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ । शुक्रबार याे समाचार तयार पार्दा सम्म भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६१ हजार नाघेको छ। बिहीबार एकैदिन संक्रमणबाट १ हजार ६५ जनाको मृत्यु भएसँगै त्यहाँ कोरोनाका...
