को थिइन् ? ७ महिनासम्म भाेक हडताल जारी राख्द मृत्यु भएकी इब्रु तिम्तिक
काठमाडौं - जनताकाे पक्षमा आवाज उठाउँदा मृतवरण भएकी मानवाधिकारकर्मी इब्रु तिम्तिककाे संसारभरि चर्चा चुलिएकाे छ । संसारभरिका न्यायप्रेमी जनताले उनीप्रति श्रद्धाञ्जली दिएका छन् ।सरकारका गलत कामविरुद्ध आन्दाेलनमा उत्रिएकी तिम्तिक काे हुन त ? इब्रु तिम्तिक एक मानव अधिकारवादी वकिल थिईन...
