April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

पुटिनका आलोचक नेता अलेक्सीलाई विष दिइएको खुलाशा

पुटिनका आलोचक नेता अलेक्सीलाई विष दिइएको खुलाशा

एजेन्सी – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एवम् विपक्षी नेता अलेक्सी नवेलनीलाई नोविचोक नर्व एजेन्ट नाम विष दिइएको खुलेको छ।  जर्मन सरकारले नवेलनीलाई विष दिइएको खुलासा गरेको हो। गत महिना साइबेरियाबाट एक विमानमा उडान भर्दै गर्दा नवेलनी बिरामी परेका थिए। लगत्तै, उनलाई एअरलिफ्ट गरी उपचारका लागि जर्मनी लगिएको थियो। सो बेलादेखि नै उनी कोमामा छन्। …

भारतले पब्जीसहित ११८ एप्समा लगायो प्रतिबन्ध

भारतले पब्जीसहित ११८ एप्समा लगायो प्रतिबन्ध

काठमाडौँ- भारतले थप एक सय १८ एप्सलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित एप्सहरूको सूचीमा सर्वाधिक रूचाइएको मध्येमा पर्ने पब्जीसमेत छ । चीनमा विकसित पब्जीसहित ११८ मोबाइल एप्सले भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोक व्यवस्थाविरुद्धका गतिविधि गरेको त्यहाँको इलेक्ट्रोनिक्स र इन्फर्मेशन टेक्नोलजी मन्त्रालयलयले जनाएको छ । मन्त्रालयका अनुसार भारत सरकारलाई यी एप्सका बारेमा विभिन्न गुनासा…

  • अमेरिकामा तेस्राे चरणकाे परीक्षणमा बेलायती कम्पनीकाे खोप

    अमेरिकामा तेस्राे चरणकाे परीक्षणमा बेलायती कम्पनीकाे खोप

    भदाै १७, बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोनाविरुद्ध निर्माण गरिरहेकाे खोपको क्लिनिकल तेस्रो चरणमा प्रवेश गरेको छ। उक्त खाेपकाे परीक्षण संयुक्त राज्य अमेरिकामा भइरहेकाे छ । हाल अमेरिकामा परीक्षणमा रहेकामध्ये अन्तिम चरणको परीक्षण गर्नेमा उक्त कम्पनी तेस्रो स्थानमा छ । अक्सफोर्ड...

  • परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

    परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

    भाद्र १६, काठमाडाैं । अमेरिकाको न्युयोर्क निवासी गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ । परदेशिएकाहरुको व्यथा समेटिएको गीतमा ९ महिनासम्म विभिन्न मुलुक हिड्दै अमेरिकाजस्ता मुलुकहरुमा आउनेहरुको पीडालाई देखाउन खोजिएको छ । बिक्रम बरालको स्वरमा...

  • हवाई संचालकहरूले सरकारबिरुद्ध आन्दोलन गर्ने

    हवाई संचालकहरूले सरकारबिरुद्ध आन्दोलन गर्ने

    भाद्र १६, काठमाडाैं । हवाई संचालकहरुले सरकारबिरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । पटक -पटक हवाई उडान खोल्ने निर्णय गर्दै सरकारले सार्दै आएको भन्दै उनीहरुले क्रमबद्ध आन्दोलन गर्ने भएका हुन् । कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिएसँगै करिब ५ महिनाबाट...

  • रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई कोरोना संक्रमण

    रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई कोरोना संक्रमण

    भाद्र १६, एजेन्सी । स्पेनिस क्लव रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।सोसिडाडले सोमबार सिल्भालाई कोरोना देखिएको जानकारी दिएकाे छ । कोरोना देखिएपछि सिल्भा सेल्फ आइसोलेसनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको...