टोकियो ओलम्पिकको डाइरेक्टरद्वारा राजीनामा
भदौ २७, टोकियो ओलम्पिकका डाइरेक्टर कोजी मुरोफुशी जापान खेलकुद एजेन्सीमा सम्मिलितबाट राजिनामा दिएका छन् । ओलम्पिक निर्देशक कोजीले प्रतियोगिता हुनु भन्दा १० महिना पहिले खेल मैदानबाट राजिनामा दिएका हुन् । कोरोना भाइरसका कारण प्रतियोगिता आउन १० महिना बाँकी रहेका बेला कोजी...
