May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

विश्वभर कोरोना भाइरसः मृतकको संख्या ७ लाख ८३ हजार नाघ्यो

विश्वभर कोरोना भाइरसः मृतकको संख्या ७ लाख ८३ हजार नाघ्यो

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को कारण ७ लाख ८३ हजार ४०८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड २२ लाख ९४ हजार ३५३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ५० लाख ३७ हजार १६६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार…

ट्रम्प राष्ट्रपतिका लागी उपयुक्त छैनन -मिसेल ओबामा

ट्रम्प राष्ट्रपतिका लागी उपयुक्त छैनन -मिसेल ओबामा

भाद्र २, वासिङटन : अमेरिकामा चुनावका लागि मनोनयन अधिवेशन यही सोमबार हुँदैछ । आगामी नोभेम्बरमा हुने चुनावमा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जोए बाइडेनबीच कडा प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ । ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार हुन् भने बाइडेन डेमोक्रेटिकका उम्मेदवार । सोही क्रममा पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले ट्रम्पलाई ‘गलत राष्ट्रपति’ भन्दै टिप्पणी गरेकी…

  • फिलिपिन्समा ६.६ म्याग्नीच्यूड भूकम्पको धक्का

    फिलिपिन्समा ६.६ म्याग्नीच्यूड भूकम्पको धक्का

    भदाै २, मनिला । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ...

  • भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो

    भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो

    काठमाडौं – भारतमा संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ । कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ३१६ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ९६१ जनाको मृत्यु भएसँगै भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५१ हजार...

  • भारतका पूर्वराष्ट्रपति मुखर्जी कोमामा

    भारतका पूर्वराष्ट्रपति मुखर्जी कोमामा

    एजेन्सी - भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । दिल्लीस्थित सैनिक अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले मुखर्जी कोमामा गएको उल्लेख गरेको छ । केही दिनदेखि अस्पतालमा उपचाररत मुखर्जीको ’भाइटल प्यारामिटर’ भने स्थिर रहेको बताइएको छ । उनको स्वास्थ्य...

  • चीनले दियो सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान

    चीनले दियो सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान

    काठमाडौँ - कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार...