May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

कोरोना विरुद्धको खोप परीक्षणका लागि नेपालमा प्रक्रिया सुरु

कोरोना विरुद्धको खोप परीक्षणका लागि नेपालमा प्रक्रिया सुरु

भाद्र ८, नेपालमा चीन, रुस र बेलायतले बनाएको कोरोना विरुद्धको खोपको परीक्षण हुने भएको छ ।  खोप परीक्षणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वीकृति दिएको हो ।  तेस्रो चरणमा पुगेका खोपको परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले परीक्षणको लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो । स्वीकृति पाएसँगै…

स्वास्थ्यकर्मीलाई हतोत्साही नगरौं, सारा विश्व स्वास्थ्यकर्मीको नेतृत्वमा लड्दै

स्वास्थ्यकर्मीलाई हतोत्साही नगरौं, सारा विश्व स्वास्थ्यकर्मीको नेतृत्वमा लड्दै

भाद्र ७, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका कारण उत्पन्न प्रतिकुल समयको सामना गर्न सबैलाई अपील गर्नुभएको छ । आइतबार (आज) अपील जारी सभापति देउवाले मुलुकका अधिकांश ठाउँमा लकडाउन र निषेधाज्ञा जारी रहेकोले जनजीवन कष्टकर बनेको उल्लेख गर्दै संयम र एकताका साथ आजको परिस्थिति सामना अपील गर्नुभएको हो ।…

  • बेइजिङमा दशौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

    बेइजिङमा दशौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

    भाद्र ७, एजेन्सी । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शनिबार सुरू भएको छ ।चिनियाँ सञ्चार समूह र बेइजिङ नगर जन सरकारको संयोजकत्वमा बेइजिङको ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा महोत्सवको आयोजना गरिएको हो ।  दशौँ बेइजिङ अन्तर्राष्ट्रिय...

  • डब्ल्यूएचओद्वारा बालबालिकाका लागि मास्क लगाउने नयाँ नियम जारी

    डब्ल्यूएचओद्वारा बालबालिकाका लागि मास्क लगाउने नयाँ नियम जारी

    भाद्र ७, एजेन्सी । विश्व स्वास्थ्य संठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस महामारीबाट बँच्न १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ । उसले वयस्कका लागि जुन देशमा जे-जस्तो नियम लागू गरिएको छ,  १२ वर्षमाथिका बालबालिकाका...

  • दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको रुसकाे दाबी

    दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको रुसकाे दाबी

    भाद्र ७, काठमाडाैं । काेराेना भाइरसविरूद्धकाे पहिलाे भ्याक्सिन (खाेप) सार्वजनिक गरेकाे रुसले दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको दाबी गरेको छ । यसअघि रुसले ११ अगष्टमा एउटा भ्याक्सिनलाई प्रयोगका लागि स्वीकृति दिइसकेको छ, जसकाे नाम स्पुतनिक भी राखिएकाे छ ।...

  • भारतमा एकैदिन ७० हजार बढीमा काेराेना पुष्टि

    भारतमा एकैदिन ७० हजार बढीमा काेराेना पुष्टि

    भाद्र ७, काठमाडाैं । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ...

  • युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियालाई

    भदौ ६, युइएफए युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । इनटर मिलानलाई हराउदै सेभिल्लाले उपाधि जितेको हो । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले हराउदै सेभिल्लाले उपाधि जितेको हो । सेभियाको जितमा लूक डी जोंगले...

  • स्पेनिस फ्लू भन्दा कोरोना भाइरसको महामारी चाँडो नियन्त्रणमा आउने आशा

    भदौ ६, विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका प्रमुख टेड्रोस अधानम घेब्रेयससले स्पेनिस फ्लू भन्दा कोरोना भाइरसको महामारी चाँडो नियन्त्रणमा आउने बताएका छन् । उनले कोरोना भाइरसबाट उत्पन्न महामारीबाट पार पाउन सक्ने आशा व्यक्त गरेका छन् । सन् १९१८ मा फैलिएको स्पेनिश फ्लुभन्दा...