May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

विश्वको सङ्क्रमित दर भारतमा, एकैदिन ६९ हजारभन्दा बढी संक्रमित फेला

विश्वको सङ्क्रमित दर भारतमा, एकैदिन ६९ हजारभन्दा बढी संक्रमित फेला

भदौ ६, भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । आज पनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च छ । पछिल्लो २४ घण्टामा ६९ हजार ३९ जना संक्रमित भएसँगै…

आफैले बनाएको निर्देशिका विपरीत परराष्ट्र

आफैले बनाएको निर्देशिका विपरीत परराष्ट्र

भदाै ५, साढे दुई वर्षअघि परराष्ट्र मन्त्रालयमा छिर्दा मन्त्री प्रदीप ज्ञवालीमा नयाँ जोश देखिन्थ्यो । उनी आएसँगै परराष्ट्र मन्त्रालयले राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका– २०७५ तयार पार्‍यो । उक्त निर्देशिका अनुसार ‘राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै नयाँ नियुक्तिको प्रक्रिया थाल्ने’ भनिएको छ ।  उक्त प्रक्रियालाई सरकारले पूर्णरुपमा पालना गर्ने दावी मन्त्री ज्ञवालीले मिडियासामु गरेका थिए ।…

  • बेइजिङमा अब घरबाहिर निस्कँदा मास्क लगाउन नपर्ने

    बेइजिङमा अब घरबाहिर निस्कँदा मास्क लगाउन नपर्ने

    भदाै ५, चीनको राजधानी बेइजिङका बासिन्दाले अब घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने भएको छ । सरकारको नयाँ मापदण्डअनुसार बेइजिङका बासिन्दाले हिजो बिहीबारदेखि घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने चाइना डेलीले जनाएको छ । चाइना डेलीका अनुसार अर्को...

  • ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ

    ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ परेका छन् । मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाएको र त्यसमा ठगी गरेको आरोप ब्याननमाथि लागेको छ । यो अभियोगमा ब्यानन् सहित चार जनालाई न्यूयोर्क प्रहरीले पक्राउ...

  • यो महिनायताकै सबैभन्दा धेरै सङ्क्रमित थपिए

    भदाै ४, स्पेन र इटलीमा बिहीबार काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या यो महिनाकै सबैभन्दा धेरै रहेकाे छ ।  स्पेनमा बिहीबार मात्रै तीन हजार सात सय १५ जना नयाँ सङ्क्रमित देखिएका छन्  । यो जुन महिनायताकै सबैभन्दा धेरै हो ।...

  • धोनी महान क्याप्टेन र सर्वाधिक राम्रा विकेट किपर : नरेन्द्र मोदी

    धोनी महान क्याप्टेन र सर्वाधिक राम्रा विकेट किपर : नरेन्द्र मोदी

    भदाै ४, नयाँदिल्ली : क्रिकेटर महेन्द्रसिंह धोनीले खेलबाट सन्नयास लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनको उच्च प्रशंसा गरेका छन् । दुईपटकका विश्वविजेता धोनीको करिअरको मोदीले खुलेर प्रशंसा गर्दै लेखेका छन्, ‘नयाँ भारत जहाँ परिवारको नामले उसको भाग्य बनाउँदैन ।’ मोदीले धोनीलाई महान क्याप्टेन...

  • मालीकाे सत्ता सेनाकाे हातमा, ‘नागरिक सरकार’ गठन गर्ने तयारी

    मालीकाे सत्ता सेनाकाे हातमा, ‘नागरिक सरकार’ गठन गर्ने तयारी

    पश्चिम अफ्रिकी देश मालीकाे सत्ता त्यहाँकाे सेनाले हातमा लिएकाे छ । उक्त सत्तापलटको प्रयासकाे अन्तर्राष्ट्रिय स्तरबाट निन्दा भएकाे छ, जसमा संयुक्त राष्ट्रसङ्घ पनि जोडिएको छ । मालीका सैनिकहरूले राष्ट्रपति इब्रहिम बुबाकार केयटालाइ नियन्त्रणमा लिएका थिए । त्यसकाे केही घन्टापछि नै...