भारतमा ६० हजारभन्दा बढीको कोरोनाबाट मृत्यु, संक्रमितको संख्या ३३ लाख नाघ्यो
भाद्र ११, काठमाडाैं । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना संक्रमित भएसँगै बिहीबार यो...
