May 12, 2025, Monday
२०८२ बैशाख २९, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: चुम्लुङ

साम्जिक मुन्धुमलाई रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार

साम्जिक मुन्धुमलाई रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार

काठमाडाैँ । किरात याक्थुङ चुम्लुङ (कियाचु) को पूर्व केन्द्रीय अध्यक्ष मञ्जुल कुमार याक्थुङबा (फोम्बो) द्वारा स्थापित प्रत्येक २ वर्षमा एक लाख रुपैयाको रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार– २०६७ स्थापना गरिएकोमा यस वर्ष सोधुङ्गे लेप्मुहाङ फेदाङ्मा याचुम्भोद्वारा प्रकाशित याक्थुङ साम्जिक मुन्धुम नामक कृतिलाई प्रदान गरिने भएको छ । प्राप्त समाचार अनुसार येबा पूर्ण प्रसाद तबेबुङ ‘कमल’ (येभुक्को येभुन्याङया)…

यूकेमा सिसेक्पा तङ्नामको भव्य तयारी, चार हजार बढीले अवलोकन गर्ने चुम्लुङको दाबी

यूकेमा सिसेक्पा तङ्नामको भव्य तयारी, चार हजार बढीले अवलोकन गर्ने चुम्लुङको दाबी

लन्डन । आदिवासी याक्थुङ लिम्बु समुदायको महान् पर्वमध्येको एक सिसेक्पा तङ्नाम(साउने संंक्रान्ति)लाई बेलायतमा भव्य रूपले मनाउन तयारी भइरहेको छ । जातीय सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ यूकेले जुलाईको तेस्रो साता सिसेक्पा तङ्नाम साँस्कृतिक कार्यक्रम आयोजना गर्न बहृत तयारी समेत सुरु गरिसकेको छ । आइतबार बेलुकी आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा आयोजक कियाचु यूकेले ‘अब भेला…

  • साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

    साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

    ललितपुर । याक्थुङ लिम्बु भाषा, कला, साहित्य र सङ्गीतलाई प्रबर्द्धन गर्न नियमित रूपमा आयाेजना हुँदै आएको 'साप्सक् नु सामइक् साङ्लाम' काे ९० ओैँ श्रङ्खला सम्पन्न भएको छ । मङ्गलबार भर्चुअल रूपमा आयाेजना गरिएकाे कार्यक्रम सर्जकहरूकाे सिर्जना प्रस्तुतिसहित सम्पन्न भएको थियोे...

  • फक्ताङलुङ साँस्कृतिक मञ्चमा शेर्मा

    फक्ताङलुङ साँस्कृतिक मञ्चमा शेर्मा

    ललितपुर(नेवा:) । याक्थुङ कलाकारहरूकाे सङ्गठन फक्ताङलुङ साँस्कृतिक मञ्चकाे अध्यक्षमा यादन शेर्मा निर्वाचित भएका छन् । मञ्चको आइतबार सम्पन्न चौथो राष्ट्रिय महाधिबेशनले गायक एवमस्तु सङ्गीतकार शेर्मालाई अध्यक्षमा चुनेको हाे । ललितपुर शोभाहिटीस्थित चुम्लुङ हिममा भएको महाधिवेशनले उनको अध्यक्षतामा १४ सदस्यीय कार्य...

  • विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार डा. खवाहाङ र लुम्फुङ्वालाई

    विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार डा. खवाहाङ र लुम्फुङ्वालाई

    ललितपुर(नेवा:) । लिम्बुवान अध्ययन केन्द्रले प्रदान गर्ने 'विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार डा. माराेहाङ खवाहाङ र विजय लुम्फुङ्वालाई प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङकाे विषयगत समितिका रूपमा रहेको केन्द्रले शुक्रबार एक कार्यक्रमबीच लेखकद्वयलाई पुरस्कार वितरण गरेको हाे । ललितपुरमा रहेको...

  • चुम्लुङ यूकेकाे च्यारिटी कार्यक्रममा भव्य सहभागिता

    चुम्लुङ यूकेकाे च्यारिटी कार्यक्रममा भव्य सहभागिता

    अल्डरसट । काेभिड महामारी सुरु भएको अढाई वर्षयता यूकेमा पुनः ठूला ठूला कार्यक्रमहरू हुन थालेका छन् । सन् २०१९ काे नाेभेम्बरपछि कुनै पनि सामाजिक कार्यक्रम नगरेको किरात याक्थुङ चुम्लुङ यूकेले गत शनिबार भव्य रूपमा च्यारिटी रात्री भाेज कार्यक्रम आयाेजना गरेको...

  • याक्थुङ चुम्लुङ ताप्लेजुङमा हाङमाया

    याक्थुङ चुम्लुङ ताप्लेजुङमा हाङमाया

    फुङलिङ । याक्थुङ चुम्लुङ(याचु)ले आफ्नाे पहिलाे जिल्ला समिति ताप्लेजुङमा गठन गरेको छ । याक्थुङ लिम्बु समुदायको बाहुल्य रहेको जिल्लाकाे अध्यक्षमा हाङमाया लेछर्वाे लिम्बु चयन भएकी छिन् । शनिबार सदरमुकाम फुङलिङ नगरपालिकामा भएको शाखा गठन कार्यक्रमले लिम्बुकाे अध्यक्षतामा समिति समेत निर्माण...

  • चुम्लुङकाे सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया

    चुम्लुङकाे सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया

    विजयपुर । किरात याक्थुङ चुम्लुङले लिम्बुवानकेन्द्रित अभियान तीव्र बनाउँदै प्राज्ञिक कार्यक्रम आयाेजना गरेको छ । केन्द्रीय समितिले धरानमा एक सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया सम्पन्न गरेको छ । चुम्लुङ हिममा आयाेजित अन्तरक्रिया । चुम्लुङ हिममा आइतबार आयाेजित 'किरात सभ्यता: लिम्बू/याक्थुङ आदिवासीहरुको सर्वेक्षणत्मक...

  • चुम्लुङ यूकेकाे च्यारिटी डिनर मे २८ मा हुँदै

    चुम्लुङ यूकेकाे च्यारिटी डिनर मे २८ मा हुँदै

    लन्डन । याक्थुङ लिम्बुहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ यूकेले यस बर्षको च्यारिटी डिनर आयाेजना गर्ने भएको छ । यहीँ आउँदो मे २८ का दिन अल्डरसटको एम्पायर हलमा च्यारिटी डिनर कार्यक्रम आयोजना गर्न लागेकाे हाे । चुम्लुङ यूकेकाे केन्द्रीय समितिले...

Page 1 of 212