May 8, 2024, Wednesday
२०८१ बैशाख २७, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: लिम्बुवान राजनीति

‘लिम्बुवान, किरात’ नामाकरण गर्न भन्दै दलका मुख्य नेताहरूलाई ज्ञापनपत्र

‘लिम्बुवान, किरात’ नामाकरण गर्न भन्दै दलका मुख्य नेताहरूलाई ज्ञापनपत्र

विजयपुर । प्रदेश नम्बर एकको नाम लिम्बुवान, किरात राख्न माग गर्दै ‘लिम्बुवान, किरात संयुक्त संघर्ष समिति’ले प्रदेश एकका प्रमुख, मुख्यमन्त्री र संसदीय दलका नेताहरूलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । समितिले साेमबार प्रतिनिधिमण्डलमार्फत् ज्ञापनपत्र बुझाएको समन्वयकर्ता संस्था किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिका अध्यक्ष मधुराज केरुङले जनाए । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेपश्चात् समितिकाे बैठक आइतबार…

प्रदेश एक लिम्बुवान, किरात प्रदेश बनाओैँ – सङ्घर्ष समिति

प्रदेश एक लिम्बुवान, किरात प्रदेश बनाओैँ – सङ्घर्ष समिति

काठमाडौं । प्रदेश नम्बर एककाे नामाकरणकाे पुनः चर्चा चलेसँगै लिम्बुवानवादी सङ्गठनहरू पुनः सक्रिय भएका छन् ।१४ जिल्लाको प्रदेश नम्बर एकलाई पहिचानका आधारमा नामाकरण गरिनुपर्ने भन्दै लिम्बुवान किरात सयुक्त सघर्ष समितिले माग गरेको छ । काठमाडौं सङ्घर्ष समितिले आयाेजना गरेको पत्रकार सम्मेलनमा प्रदेश नम्बर एकलाई ‘लिम्बुवान, किरात प्रदेश’ बनाउनुपर्ने माग गरेको छ । नेपाल आदिवासी जनजाति…

  • वि सं १८३१ अगाडि याक्थुङलाजे (लिम्बुवान) कस्तो थियो ?

    वि सं १८३१ अगाडि याक्थुङलाजे (लिम्बुवान) कस्तो थियो ?

    ✍️ युमाहाङ पालुङ्वा याक्थुङ ◾️पृष्ठभूमि : लिम्बुवानको विषय उठान बेला बेला भैरहन्छ । उठानकर्ताहरुले पनि स्पष्ट धारणा तथा कार्यक्रमहरु ल्याउन सकेका छैनन् भने विरोधीहरुले पनि नानाओली भनेर गोलमाल बनाईदिएका छन् । यसै विषयलाई स्पष्ट बनाउनका लागि वि. सं. १८३१ अगाडिको...

  • चौरास्तामा अल्मलिएको लिम्बुवान आन्दोलन

    चौरास्तामा अल्मलिएको लिम्बुवान आन्दोलन

    ✍️ विजय लुम्फुङवा लिम्बु लिम्बुवान आन्दोलन लिम्बुवान क्षेत्रमा भएको उपनिवेशवाद र संस्कृतिकरणविरुद्धको राजनीतिक आन्दोलन हो । ऐतिहासिक रुपबाट हेर्दा यो आन्दोलन गोर्खा राज्यको अतिक्रमण र विस्तारकाविरुद्ध थियो । त्यसपछि यो आन्दोलन नेपालको राज्यसत्तासँग लिम्बुवान क्षेत्रमा प्राप्त भएको राजनीतिक, साँस्कृतिक ,...

  • वीर नेम्वाङलाई काङसोरे पुरस्कार

    वीर नेम्वाङलाई काङसोरे पुरस्कार

    विजयपुर(धरान) । पहिचानको राजनीतिमा झण्डै पाँच दशक लामो जीवन विताएका वीर नेम्वाङलाई बेलायत स्थित लिम्बुवान नागरिक समाज युकेले आइतवार धरानमा १ लाख रुपया राशीको ‘काङशोरे पुरस्कार’ प्रदान गरेको छ । उनले थालेको लिम्बुवानको राजनीतिले फुट्दै फैलिदै अहिले धेरै नेता जन्माइसकेका...

  • विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार डा. खवाहाङ र लुम्फुङ्वालाई

    विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार डा. खवाहाङ र लुम्फुङ्वालाई

    ललितपुर(नेवा:) । लिम्बुवान अध्ययन केन्द्रले प्रदान गर्ने 'विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार डा. माराेहाङ खवाहाङ र विजय लुम्फुङ्वालाई प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङकाे विषयगत समितिका रूपमा रहेको केन्द्रले शुक्रबार एक कार्यक्रमबीच लेखकद्वयलाई पुरस्कार वितरण गरेको हाे । ललितपुरमा रहेको...

  • लिम्बुवान नेता वीर नेम्वाङलाई एक लाखको काङ्सोरे पुरस्कार

    लिम्बुवान नेता वीर नेम्वाङलाई एक लाखको काङ्सोरे पुरस्कार

    लन्डन । विगत चार दशकदेखि लिम्बुवान आन्दोलनको मुद्दा उठाउँदै आएका पुराना नेता वीर नेम्वाङलाई लिम्बुवान नागरिक समाज यूकेले काङ्सोरे पुरस्कार प्रदान गर्ने भएको छ । लिम्बुवान स्वायत्तताको मुद्दामा निरन्तर आवाज उठाउनुका साथै याक्थुङ लिम्बु भाषाको विकासमा योगदान दिएको भन्दै समाजले...

  • ‘पार्टी फुट्ने हल्ला निराधार र मिडिया फन्डा हो’ – जसपा नेता खतिवडा

    ‘पार्टी फुट्ने हल्ला निराधार र मिडिया फन्डा हो’ – जसपा नेता खतिवडा

    विजयपुर । जनता समाजवादी पार्टी फुटको संघारमा रहेको कुरा निराधार र हल्ला मात्रै भएको पार्टीका केन्द्रीय डम्बर खतिवडाले बताएका छन् । उनले संगठन फुट्ने कुरा ‘मिडियाको फन्डा’ मात्रै भन्दै पार्टीका नेता कार्यकर्ताहरूलाई एक ढिक्का हुन आग्रह गरेका छन् । जसपा,...

  • लिम्बुवान र आदिवासी काठमाडौंबीच मैत्रीपूर्ण फुटबल खेल बराबरी

    लिम्बुवान र आदिवासी काठमाडौंबीच मैत्रीपूर्ण फुटबल खेल बराबरी

    धरान । लिम्बुवान फुटबल क्लब (एलएफसी) र आदिवासी फुटबल क्लब (आइएफसी) काठमाडौं बिच मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुङ्गिएकाे छ । धरान स्थित एन्फा एकेडमीकाे खेल मैदानमा भएकाे मैत्रीपूर्ण खेलमा १/१ गाेलकाे बराबरीमा टुङ्गीएकाे हाे । खेलकाे पहिलाे हाफमा आदिवासी फुटबल...

Page 2 of 3123