April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ आश्विन १८

पत्रकार पोङ्सुवालाई पितृशोक

पत्रकार पोङ्सुवालाई पितृशोक

विजयपुर । धरानका पत्रकार एवम् राजनीतिकर्मी निमा पोङ्सुवालाई पितृशोका परेको छ । उनका बुवा छितेन पोङ्सुवाको ८१ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो । चिसेफायू अनलाइनका सम्पादक निमा फोनिजमा पनि संलग्न छन् । उनी जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिका सदस्य एवम् प्रेस मञ्च नेपाल, लिम्बुवान राष्ट्रिय समितिका सचिव पनि हुन् । संखुवासभा मूल…

मेडस्टोन गोर्खा नेपाली समाजमा गौतम

मेडस्टोन गोर्खा नेपाली समाजमा गौतम

मेडस्टोन । मेडस्टोन गोर्खा नेपाली समाजको अध्यक्षमा ध्रुव गौतम चुनिएका छन् । समाजको हालै भएको कार्य विभाजनका क्रममा गौतम अध्यक्षमा छानिएका हुन् । केन्ट काउन्टीको प्रशासनिक राजधानी मानिने मेडस्टोन काउन्सिल क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको कल्याणकारी कामका लागि समाजको स्थापना भएको हो । समाजको उपाध्यक्षमा महेन्द्र केसी, महासचिवमा वीरेन्द्र काम्वाङ, कोषाध्यक्षमा विनोद बुढाथोकी, सम्पत्ति विभाग प्रमुखमा…

  • समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस, धरानको अध्यक्षमा युवराज

    समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस, धरानको अध्यक्षमा युवराज

    विजयपुर । समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस, धरानको दोस्रो सम्मेलनले युवराज राई(अलौ किक)लाई इकाई अध्यक्षमा चयन गरेको छ । शनिबार महेन्द्र बहुमुखी क्याम्पस, धरानको सभाहलमा सम्पनन दोस्रो सम्मेलनले अध्यक्षमा राईसँगै उपाध्यक्षहरुमा रितादेबी राई, विशाल लावती, गोमा कुलुङ र विजय राईलाई...

  • ‘रिक्सा कुदाउनेको कथा बोल्ने गीत’

    ‘रिक्सा कुदाउनेको कथा बोल्ने गीत’

    विजयपुर । धरानमा कम्युनिष्टको सत्ता धेरैपटक आए । आधुनिक नगर भएपनि सहरका गल्ली गल्लीमा दैनिक ज्याला मजदुरी गरेर खानेको जमात छ । सुकुम्वासी वस्ती कहिलएका क्षेत्रहरूमा सामान्य बनिबुत्तो गरेर खानेहरूको समूह छ । पहाडबाट झरेका र मधेशबाट आएका समुदायहरूले प्राचीन...

  • ‘समाज परिवर्तनको बाधक जात व्यवस्था हो’ – आहुति

    ‘समाज परिवर्तनको बाधक जात व्यवस्था हो’ – आहुति

    लेखक तथा राजनितिक विश्लेषक आहुतिले हाम्रो समाज परिवर्तनको बाधक जात व्यवस्था भएको बताएका छन् । राजधानीमा आयोजित डा नवराज लम्सालद्वारा लिखित महाकाव्य 'अग्नि' लोकार्पण समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । पुस्तकमाथि टिप्पणी गर्दै आहुतिले  नेपाली समाजमा रहेको विकृति,...

  • एनआरएन युके च्यारिटीमा दर्ता

    एनआरएन युके च्यारिटीमा दर्ता

    लन्डन । गैर आवासीय नेपाली संघ युके बेलायतको च्यारिटी कमिशनमा एक कल्याणकारी संस्थाको रुपमा दर्ता भएको छ । संस्थाको दर्ता गर्ने प्रकृया २०१७ - २०१९ कार्यकालमा सुरु भए पनि असफल भएको थियो । प्रकृयालाई पुनः सुरु गर्ने निर्णय सहित केहि...

  • बेलायतमा नेपाली गीत सार्वजनिक

    बेलायतमा नेपाली गीत सार्वजनिक

    लन्डन । गीतकार एवम् चलचित्रकर्मी एकिन्द्र गुरूङद्वारा सम्पादित ‘बेलायतमा नेपाली गीत’ सार्वजनिक भएको छ । शनिबार गुरूङ साहित्यिक मञ्च, नेपालले आयोजना गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन भएको हो । जुम भर्चुअल माध्यमबाट भएको कार्यक्रममा नेपालबाट वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, वरिष्ठ...

  • नेपाली राष्ट्रवाद एकल जातिवादमा आधारित दर्शन हो – प्राध्यापक कर्ण

    नेपाली राष्ट्रवाद एकल जातिवादमा आधारित दर्शन हो – प्राध्यापक कर्ण

    विजयपुर । नेपालको राष्ट्रवाद एकल जातिवादमा आधारित भएको भन्दै बहुलता अस्वीकार गरेको प्राध्यापक विजयकान्त कर्णले आरोप लगाएका छन् । उनले एकल नश्लवादी शाषकको स्तुतिगान मात्रै गर्ने भएका कारण नेपालको राष्ट्रवादले महेन्द्रवादी चिन्तन मात्रै बोकेको समेत बताए । जनता समाजवादी पार्टी,...