April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ आश्विन १६

फोम्वो ठूलीको फुङ्कुसिङ् मिम्जिइन् सार्वजनिक

फोम्वो ठूलीको फुङ्कुसिङ् मिम्जिइन् सार्वजनिक

ललितपुर । याक्थुङ लिम्बु भाषाकी सर्जक रीता फोम्वो ठूलीको नयाँ पाःलाम ‘फुङ्कुसिङ मिम्जिइन्’ (फूलजस्ती मायालु) सार्वजनिक भएको छ । फोम्वोको आफ्नै शब्द र लय संकलनमा रहेको पाःलामको शनिबार सार्वजनिक भएको हो । फोम्वोको आफ्नो युट्युब च्यानलबाट सार्वजनिक भएको पाःलाममा निरन्ता नेम्वाङ र पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगितामा सेहोनाम्लाङ अवार्ड विजेता सुमन लिम्बुको स्वर सुन्न सकिन्छ…

लिम्बुहरू खास याक्थुुङ कि लिम्बु ?

लिम्बुहरू खास याक्थुुङ कि लिम्बु ?

हाल लिम्बु भनिने जाति खास याक्थुङ हुन् । याक्थुङ उनीहरुको मौलिक नाम हो । याक्थुङ भन्दा उनीहरु गर्व गर्छन् । उनीहरुको भाषा याक्थुङ पाःन् (याक्थुङ भाषा) हो । याक्थुङ भाषामा अर्थ सरल र स्पष्ट रूपमा खुल्छ । उनीहरुको बसोबास याक्थुङलाजे हो । पहिले याक्थुङलाजे छुट्टै देश थियो । याक्थुङ कहिलेदेखि भन्न थालियो यकिन छैन ।…

  • बेलायतमा नेपाली गीत सार्वजनिक हुँदै

    बेलायतमा नेपाली गीत सार्वजनिक हुँदै

    लन्डन । बेलायतमा बसोबास गर्ने नेपाली सर्जकहरूको गीति सङ्ग्रह ‘बेलायतमा नेपाली गीत’ विमोचन हुने भएको छ । गीतकार एकेन्द्र गुरूङले सम्पादन गरेको उक्त संग्रहको शनिबार विमोचन हुन लागेको हो । गुरूङ साहित्यिक मञ्च, नेपालले प्रकाशन गरेको पुस्तकको लोकार्पण वरिष्ठ साहित्यकार...

  • प्रचण्ड भन्छन्ः पूर्व माओवादीहरु एक ठाउँमा उभिनुपर्ने अवस्था आयो

    प्रचण्ड भन्छन्ः पूर्व माओवादीहरु एक ठाउँमा उभिनुपर्ने अवस्था आयो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समूहमा रहेका पूर्व माओवादीहरु एक हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।  शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई भ्रष्टीकरण र विसर्जित गर्ने...

  • चिम्खोले काइलाको एघारौँ कृति आउँदै

    चिम्खोले काइलाको एघारौँ कृति आउँदै

    लन्डन । चिम्खोले काइलाको नामबाट साहित्यमा कलम चलाइरहेका दूत पुन मगरको एघारौँ कृति सार्वजनिक हुने तयारीमा रहेको छ । आफ्नो ६० औँ जन्मदिनको वर्षगाँठको अवसर पारेर लेखक काइलाले पुस्तक सार्वजनिक गर्न लागेका हुन् । ‘भैँसी गोठदेखि राजदरबारसम्म’ नाम रहेको आत्मवृतान्तलाई...

  • पालाम प्रतियोगिताका गायक गायिकाले ल्याए ‘साप्सु मेलामा’

    पालाम प्रतियोगिताका गायक गायिकाले ल्याए ‘साप्सु मेलामा’

    विजयपुर । गत वर्ष महामारीका बेला याक्थुङ साक्थिम्मिबा सयङले आयोजना गरेको पहिलो विश्वव्यापी अनलाइन पालाम प्रतियोगिताबाट धेरै कलकारहरू उदाए । प्रतियोगिताको चर्चा देश विदेश सर्वत्र भइरहको बेला नव गायक गायिकाहरूले राम्रो मञ्च समेत पाए । प्रतियोगितामा शीर्ष उपाधि नपाए पनि...

  • निवर्तमान समितिले बरबुझारथ नगरेकोमा एनआरएनए यूकेको आपत्ति

    निवर्तमान समितिले बरबुझारथ नगरेकोमा एनआरएनए यूकेको आपत्ति

    लन्डन । गैरआवासीय नेपाली महासंघ(एनआरएनए) यूकेले निर्वाचन भएको पौने दुई महिना बितिसक्दा समेत पुरानो समितिले बरबुझारथ नगरेकोमा आपत्ति जनाएका छन् । निवर्तमान समितिले आर्थिक तथा भौतिक सम्पति हस्तान्तरण नगरेको भन्दै तत्काल बुझाउन समेत माग गरेका छन् । बिहीबार बेलुकी भर्चुअल...

  • इक्साहाङ चेम्जोङले जिते ‘बरको हाँगा’बाट दुई अवार्ड

    इक्साहाङ चेम्जोङले जिते ‘बरको हाँगा’बाट दुई अवार्ड

    काठमाडौ । आख्यानकार इक्साहाङ चेम्जोङद्धारा लिखित ‘बरको हाँगा’ बोलको गीतले दुईवटा जुरी अवार्ड प्राप्त गरेको छ । गतसाल रेकर्ड भएको सो गीतलाई चन्द्र श्रेष्ठले संगीत गरेका हुन् भने आवाज गायिका निरन्ता नेम्बाङको रहेको छ । राजु कार्कीले एरेन्ज गरेको उक्त...