May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ आश्विन १४

निर्देशक सागर केरुङले जिते जुरी अवार्ड

निर्देशक सागर केरुङले जिते जुरी अवार्ड

काठमाडौँ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सागर केरुङले जुरी अवार्ड प्राप्त गरेका छन् । बुधबार सम्पन्न राष्ट्रिय नाचघर जमलमा क्वालिटी फिल्मस प्रा.लि. द्वारा वितरित क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ मा लिम्बु भाषाको म्युजिक भिडियो “युप्पारुङ”बाट निर्देशक केरुङ्ले जुरी अवार्ड पाएका हुन् । चन्द्रकला साँवाको निर्माण रहेको उक्त म्युजिक भिडियोमा अमृता जवेगू लिम्बु र आदर्श आङ्देम्बेले…

एनआरएनए यूकेको हिसाब किताब हस्तान्तरण भएन, बुधबार पत्रकार सम्मेलन हुँदै

एनआरएनए यूकेको हिसाब किताब हस्तान्तरण भएन, बुधबार पत्रकार सम्मेलन हुँदै

लन्डन । गैरआवासीय नेपाली संघ यूकेले बुधबार पत्रकार सम्मेलन गर्ने भएको छ । एनसीसी युकेको पूनम गुरुङको नेतृत्वमा रहेको पुर्व कार्य समितीले नव निर्वाचित कार्य समितीलाई बुझबुझारथ नगरेको विषयमा सोमबार बसेको कार्य समितिको बैठकको निर्णय अनुसार पत्रकार सम्मेलन आयोजना गर्न लागिएको बताईएको छ । एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगरका अनुसार पत्रकार सम्मेलनमा निवर्तमान समितिले…

  • नेपाली समाज यूके लन्डन शाखाको अध्यक्षमा शान्तकला

    नेपाली समाज यूके लन्डन शाखाको अध्यक्षमा शान्तकला

    लन्डन । नेपाली समाज यूकेको लन्डन शाखाको अध्यक्षमा शान्तकला राई निर्वाचित भएका छन् । २६ सेप्टेम्बरमा सम्पन्न शाखा अधिवेशनले राईलाई अध्यक्षमा निर्वाचित गरेको हो । जनता समाजवादी पार्टी, नेपालको प्रवास अंग मानिने नेपाली समाजको लन्डन शाखा ठूलो शाखामा पर्छ ।...

  • लिम्बु भाषा पनि सरकारी कामकाजी भाषा

    लिम्बु भाषा पनि सरकारी कामकाजी भाषा

    इलाम । इलामको चुलाचुली गाउँपालिका–१ हात्तीलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै लिम्बु भाषा र सिरिजङ्गा लिपिलाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइने भएको छ । वडा कार्यालयले सोमबारदेखि औपचारिकरूपमा घोषणा सभामार्फत लिम्बू भाषा प्रचलनमा ल्याएको वडाध्यक्ष पूर्ण लाओतीले बताए ।...

  • पूर्व विद्यार्थीहरूले स्कूललाई दिए ट्राफिक सामग्री

    पूर्व विद्यार्थीहरूले स्कूललाई दिए ट्राफिक सामग्री

    तेह्रथुम । विद्यालय क्षेत्रमा हुने सडक दुर्घटनालाई न्यूनीकरण गर्न भन्दै रत्न माविका पूर्व विद्यार्थीहरूले ट्राफिक जनचेतना फैलाउने सामग्री प्रदान गरेका छन् । लालीगुराँस नगरपालिका–८ सोल्मामा अवस्थित माविलाई पूर्व विद्यार्थीहरूको एक समूहले प्रधानाध्यापक अम्बिका प्रसाद खनाललाई ट्राफिक बोर्ड हस्तान्तरण गरेका हुन्...

  • पान्थरको कुम्मायक गाउँपालिकामा  सिरिजंगा लिपि भाषा प्रयोगमा

    पान्थरको कुम्मायक गाउँपालिकामा सिरिजंगा लिपि भाषा प्रयोगमा

    यासोक । पान्थरको कुम्मायक गाउँपालिकाले देवनागरी र सिरिजंगा भाषा लिपि प्रयोगमा ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभाबाट पारित नीति तथा कार्यक्रम मार्फत पारित गरिएको भाषा लिपिलाई सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा देवनागरी र सिरिजंगा भाषा लिपि कार्यान्वयमा ल्याउन लागेको हो । ...

  • एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

    एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

    भियना(अष्ट्रिया)  । लामो समय देखि गैर आवासीय नेपाली संघको अभियानमा संलग्न कुल आचार्यले ” पद्दति र पारदर्शिता , समावेशी एनआरएनए हाम्रो प्रतिबद्दता” भन्ने मूल नारा सहित यसपाली पनि एनआरएनए केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिने घोषणा भब्य समारोह बीच गरेका छन् ।...

  • जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ

    जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ

    लन्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को आगामी कार्यकालको लागि युवराज गुरुङ पुनः सभापति हुने भएका छन् । गत सेप्टेम्बर २६ मा बसेको समितिको वृहत बैठकबाट गुरुङको नेतृत्वका लागि पुनः सहमति जुटेको हो । सभापति पदका अन्य दावेदारहरु...