May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ बैशाख २४

याक्थुङलाजे लिम्बुवानका शहिद विजयबहादुर वखिम लिम्बु

याक्थुङलाजे लिम्बुवानका शहिद विजयबहादुर वखिम लिम्बु

याक्थुङलाजे लिम्वुवानको शहिद विजयवहादुर वखिम लिम्बुबारे कम मात्रलाई थाहा छ । उनी ताप्लेजुङको याङ्वरक फावाखोला वखिमनिवासी हुन् । उनी भारतीय भूपू सैनिक थिए । वि.सं. २००७ सालमा नेपाली कांग्रेसको राणासत्ता ढालेर प्रजातान्त्रिक शासन पद्धति स्थापनामा उनी लागेका थिए । त्यो बेला याक्थुङलाजे लिम्वुवानको याक्थुङ लिम्वु जाति पनि क्रान्तीमा उत्सुकतापूर्वक सहभागी थिए । किनकि, राणा सरकारले…

महामारीमा यसरी मच्चिँदै छ लुट : काठमाडौंबाट बुटवलको गाडीभाडा ६ हजार, पोखरा जान ३५००

महामारीमा यसरी मच्चिँदै छ लुट : काठमाडौंबाट बुटवलको गाडीभाडा ६ हजार, पोखरा जान ३५००

काठमाडौं – काठमाडौंबाट रुपन्देही (बुटवल) को भाडा कति ? ६०० या एक हजार । गाडी नै नपाएका बेलामा एक हजार वा भनौँ १२ सयसम्म पनि मानिसलाई तिर्न गाह्रो नहोला । तर, बुटवलका लागि छ/छ हजार भाडाभन्दा तपाईं पत्याउनुहुन्छ ? यस्तै देखिएपछि अब नपत्याएर पनि सुख भो त ? केही गाडी चालक तथा टिकट काउन्टरका कर्मचारीका…

  • बागमती प्रदेशमा मात्रै सक्रिय संक्रमितको संख्या ३६ हजार बढि

    बागमती प्रदेशमा मात्रै सक्रिय संक्रमितको संख्या ३६ हजार बढि

    बागमती - बागमती प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ३६ हजार नाघेको छ ।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा गरी कुल ३६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३२...

  • आफूहरू वार्ता र लचकताकाे पक्षमा रहेकाे माधव नेपालकाे टिप्पणी

    आफूहरू वार्ता र लचकताकाे पक्षमा रहेकाे माधव नेपालकाे टिप्पणी

    काठमाडाैं - नेकपा एमालेका नेता माधव नेपालले आफूहरूले वार्ता र लचकताकाे पक्षमा रहेकाे बताएका छन् । पछिल्लोपटक एमालेभित्र देखिएका विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका नेताहरू छलफलमा बसिरहदा नेपालले आफूहरूले वार्ता र लचकता अपनाउने बताएका हुन्...

  • काठमाडौंबाट जनकपुर जान प्रतियात्रु १५ हजार बस भाडा

    काठमाडौंबाट जनकपुर जान प्रतियात्रु १५ हजार बस भाडा

    काठमाडाै - काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ। काठमाडौँबाट बिहीबार जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको...

  • गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, आठ घाइते

    गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, आठ घाइते

    गुल्मी - मुसिकोट नगरपालिका–४ दजाकोटमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। आठजना घाइते भएका छन्। शुक्रबार बिहान सवा ८ बजे उजिर गाहा र भीमश्री गाहाको घरमा चट्याङ परेको थियो। चट्याङले लागेर १८ वर्षीया करिश्मा गाहाको मृत्यु भएको हो। उनको तम्घास अस्पतालमा...

  • बेलायतमा पहिलो पटक नेपाली मूलका मेयर निर्वाचित

    बेलायतमा पहिलो पटक नेपाली मूलका मेयर निर्वाचित

    ५ मे, लन्डन(यूके) / बेलायती राजनीतिमा इतिहास रच्दै पहिलो पटक नेपाली मूलका विष्णु बहादुर गुरूङ मेयरमा निर्वाचित भएका छन् । बेलायतमा भइरहेको स्थानीय निर्वाचनअन्तर्गत होन्स्लो बोरो काउन्सिलका मेयरमा गुरूङ निर्वाचित भएका हुन् । भूतपूर्व गोर्खा सैनिक समेत रहेका गुरूङ विपक्षी...