April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ फाल्गुन २९

पान्थरमा चुम्लुङकाे एघारौं महाधिवेशन सुरु

पान्थरमा चुम्लुङकाे एघारौं महाधिवेशन सुरु

फेदेन । किरात याक्थुङ चुम्लुङको ११ औँ राष्ट्रिय महाधिवेशन पान्थर सदरमुकाम फेदेनमा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उद्घाटन गरे । च्याब्रुङ, याक्थुङ लिम्बु जातिको सँस्कृति तथा पोशाक सहित र्‍यालीले फेदेन बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा उद्घाट समारोह भएको थियो…

चुम्लुङमा ‘किरात’ बारे बहस चर्किँदै, यूकेको विधानसभामा चर्काचर्की

चुम्लुङमा ‘किरात’ बारे बहस चर्किँदै, यूकेको विधानसभामा चर्काचर्की

लन्डन । याक्थुङ लिम्बु समुदायमा पछिल्लो समययता साँस्कृतिक एवम् धार्मिक मुद्दामा बहस छताछुल्ल पोखिएको छ । मौलिकताको विषयमा यतिबेला सबैभन्दा बढी ‘किरात’ पहिचानको अपनत्वबारे गरमागरम बहस, बादविवाद र छलफलले अनौपचारिक भेटदेखि संस्थाको सभाहरूमा ठाउँ पाएको छ । नेपालमा मात्रै नभएर साँस्कृतिक बहसले प्रवासमा रहेका याक्थुङ समुदायलाई पनि गाँजेको छ । नेपाल र भारतकाे सिक्किम, दार्जिलिङपछि…

  • एनआरएनएकाे चुनाव गराउन प्रमुख संरक्षक घलेद्वारा निर्वाचन समिति गठन

    एनआरएनएकाे चुनाव गराउन प्रमुख संरक्षक घलेद्वारा निर्वाचन समिति गठन

    काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। गैर आवासीय नेपाली संघको  विधान २००३ (२०२१ संशोधन सहित) को धारा  १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै...

  • ताप्लेजुङमा आगलागी,  एक वृद्धाको मृत्यु, एक घाइते

    ताप्लेजुङमा आगलागी, एक वृद्धाको मृत्यु, एक घाइते

    फुङलिङ । फुङलिङमा रहेकाे कोप्चे बजारमा लागेकाे आगलागीमा परि एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । आगलागीबाट दुई वटा घर जलेका छन् । आगलागीबाट घाइते भएकी मैवाखोला गाउँपालिका घर भइ रविन आङ्बुहानकाे घरमा डेरा गरी...

  • साँस्कृतिक स्रष्टा यासेलीलाई चक्रबहादुर सम्मान पुरस्कार प्रदान

    साँस्कृतिक स्रष्टा यासेलीलाई चक्रबहादुर सम्मान पुरस्कार प्रदान

    धरान । याक्थुङ संस्कृतिकर्मी श्रष्टा यासेली योङहाङ मास्टर चक्रबहादुर पुरस्कारबाट सम्मानित भएका छन् । तिन दशक अघिदेखी पालाम, हाक्पारे गायन, भिडियो एल्बम, सांस्कृतिक प्रस्तुतीका कार्यमा योगदान पु¥याउँदै आएका उनले याक्थुङ लिम्बु भाषाका नाटक पनि मञ्चन गरेका छन् । धरान स्थित...

  • संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु, पाँच घाइते

    संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु, पाँच घाइते

    मादी । संखुवासभा बस दुर्घटनामा परि मृत्यु हुनेहरुका सनाखत भएको छ । आज बिहान संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको रेशम फिलिली एक्सप्रेस बस मादी नगरपालिका वडा नम्बर ६ ओखरबोटेको सात घुम्तीमा भएको दुर्घटना परि मृत्यु भएका...

  • ढाका उद्यमी यमुना सम्मानित

    ढाका उद्यमी यमुना सम्मानित

    विजयपुर । ढाका उद्यमी यमुना तुम्सा सङ्यक ११२ औं अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सम्मानित भएकी छन् । धरान उपमहानगर पालिका र महिला सन्जाल धरान उपमहानगर समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यकममा प्रदेश १ का माननीय प्रदेश सभा सभामुख प्रदिप...