April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ फाल्गुन १९

एनआरएनए यूकेकाे महिला विभागले अन्तर्राष्ट्रिय नारी दिवसमा साक्षात्कार कार्यक्रम राख्दै

एनआरएनए यूकेकाे महिला विभागले अन्तर्राष्ट्रिय नारी दिवसमा साक्षात्कार कार्यक्रम राख्दै

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको महिला विभागले अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर साक्षात्कार कार्यक्रम एवम् विचार गोष्ठी कार्यक्रम आयोजना गर्ने भएको छ । महिला सशक्तिकरण लगायत विभिन्न विषयहरूमा विषय विज्ञको सहभागितामा उक्त कार्यक्रम गर्न लागेको हो । यहीँ आउँदो शनिबार मार्च ५ तारिख शनिबारका दिन अल्डरसटस्थित एनआरएनए यूकेको कार्यालयमा विभिन्न क्षेत्रका विज्ञहरू अतिथि वक्ता…

चरम गुटबन्दीमा फसेको चुम्लुङ यूकेको  कुरुप अनुहारहरु

चरम गुटबन्दीमा फसेको चुम्लुङ यूकेको कुरुप अनुहारहरु

किरात याक्थुङ चुम्लुङ यूके बेलायतबासी याक्थुङ समुदायको प्रतिनिधिमूलक संस्था हो । यो संस्था याक्थुङ मुन्धुम, भाषा, लिपि, संस्कार, संस्कृतिको संरक्षरण र सम्बद्र्धन तथा समस्या पर्दा आपसमा सहयोग आदाप्रदान गर्न सन् २००३ बेलायतको सल्सबरीमा स्थपना भएको थियो । चुम्लुङको संस्थापक अध्यक्ष खड्कजंग आङबुहाङ हुन । दुईहजार भन्दा धेरै सदस्य रहेको संस्थाको भरखरै दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न…

  • एनआरएन युकेले गर्‍यो नेपाली राजदुतलाई पन्चे बाजा बजाएर भव्य स्वागत

    एनआरएन युकेले गर्‍यो नेपाली राजदुतलाई पन्चे बाजा बजाएर भव्य स्वागत

    लन्डन  । गैरआवासीय नेपाल संघ संयुक्त अधिराज्यले बेलायतका लागि नवनियुक्त नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको स्वागत तथा अभिनन्दन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । संयुक्त अधिराज्यका लागि नेपालको २२ औँ राजदुतको रुपमा कार्यभार सम्हानुभएका आचार्यलाई संघको अल्डरसटस्थित आफ्नै कार्यालयमा स्वागत...

  • चुम्लुङकाे लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ निर्वाचित

    चुम्लुङकाे लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ निर्वाचित

    फेदेन(पान्थर) । किरात याक्थुङ चुम्लुङकाे लिम्बुवान प्रदेश समितिकाे अध्यक्षमा युवा नेता मधुराज केरुङ 'केवाफुङ' निर्वाचित भएका छन् । पान्थरकाे फेदेनमा शुक्रबार सम्पन्न भएको प्रदेश समितिकाे दाेस्राे अधिवेशनले केरुङलाई नेतृत्व सुम्पेकाे हाे । प्रदेश नं. एकका उद्योग, श्रम तथा राेजगारमन्त्री प्रतापप्रकाश...

  • हाङ चेम्जोङको निर्देशनमा ‘तिमी बिना’को छायांकन सम्पन्न

    हाङ चेम्जोङको निर्देशनमा ‘तिमी बिना’को छायांकन सम्पन्न

    काठमाडौँ । कोरियामा रहँदै आएका साहित्यकार वियोगी काइँलाको शब्द रहेको ‘तिमी बिना’मा प्रमोद खरेलले स्वर भरेका छन् । गीतमा शान्तिराम राईको संगीत र पदम राना मगरको संगीत संयोजन रहेको छ । वियोगी काइँलाको कथासंग्रह ‘निलो सपना’ (२०७१) प्रकाशित छ ।...

  • एनआरएनए इङ्ग्ल्याण्डकाे रनफेस्टलाई चार्ल्टन नेपाली समाजको सहयोग

    एनआरएनए इङ्ग्ल्याण्डकाे रनफेस्टलाई चार्ल्टन नेपाली समाजको सहयोग

    लन्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए), राज्य समन्वय परिषद इङ्ग्ल्याण्डकाे रेन फेस्टलाई चार्ल्टन नेपाली समाजकाे पनि साथ मिलेको छ । समाजले प्रत्यक्ष पाँच किमि दूरी दाैडेर सहयोग गरेको हाे । चार्ल्टन नेपाली समाजले एनआरएनए इङ्ग्ल्याण्डले सञ्चालन गरेको कार्यमलाई सहयोग गर्ने...

  • चुम्लुङ नेवा: ताम्सालिङ प्रदेश अध्यक्षमा नेम्वाङ

    चुम्लुङ नेवा: ताम्सालिङ प्रदेश अध्यक्षमा नेम्वाङ

    काठमाडौं । किरात याक्थुङ चुम्लुङ नेवाःताम्सालिङ वागमती प्रदेशको अध्यक्षमा समाजसेवी भिमप्रसाद सुब्बा नेम्बाङ चुनिएका छन् । बुधबार सम्पन्न चुम्लुङ नेवाःताम्सालिङ वागमती प्रदेशको सम्पन्न दोश्रो प्रदेश अधिवेशनले नेम्बाङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्ष चन्द्र...

  • आठराई तेह्रथुममा पुग्यो युमा साम्यो

    आठराई तेह्रथुममा पुग्यो युमा साम्यो

    संक्रान्ति(आठराई) । युमा साम्यो महासभा नेपाल, गाउँपालिका शाखा आठराईको आयोजनामा बुधबार सावा ये?हाङ याक्थुङ जातिको मौलिक धर्म, संस्कार, संस्कृतिप्रेमी याक्थुङहरूको आठराई गाउँपालिका स्तरीय एक भेला सम्पन्न भएको छ । लालीगुराँस नगरपालिकाका नगरप्रमुख तथा सावा ये?हाङ याक्थुङ मुन्धुमविज्ञ अर्जुनबाबु माबुहाङको प्रमुख...