एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी दिँदै पूर्व ब्रिटिस गोर्खा सैनिक एवम् बक्सिङ खेलाडी प्रेम गाहा मगर
लन्डन – आफैमा चुनौतिपूर्ण काम हो, विद्रोह । उत्तिकै जोखिमयुक्त पनि । जहाँ विभेद हुन्छ, त्यहाँ विद्रोह हुन्छ । विद्रोहको मुख्य कारण नै विभेद हो । संस्था, समाज वा देश, विभेदकै कारण विद्रोह भएको थुप्रै उदाहरण छन् । विभेद विरुद्ध हुने...
