April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

लुम्बिनीका विभिन्न अस्पतालमा १४ काेराेना संक्रमितकाे निधन

लुम्बिनीका विभिन्न अस्पतालमा १४ काेराेना संक्रमितकाे निधन

लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् ।कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार…

माधव नेपाल पक्ष तत्काल केपी नेतृत्वकाे सरकारमा सहभागी नहुने

माधव नेपाल पक्ष तत्काल केपी नेतृत्वकाे सरकारमा सहभागी नहुने

एमालेको माधव नेपाल समुह तत्काल ओली नेतृत्वको सरकारमा सहभागी नबन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेपनि नेपाल पक्ष तत्काल सरकारमा सहभागी नबन्ने भएको हो ।  पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले शुक्रबार (आज) सपथ ग्रहण गर्दैछन् । आफ्नो सपथ ग्रहणसँगै ओलीले सानो आकारको मन्त्रिमण्डल गठन…

  • रेम्डेसिभिरमा चरम कालाेबजारी,५ हजार पर्नेलाई ५० हजार 

    रेम्डेसिभिरमा चरम कालाेबजारी,५ हजार पर्नेलाई ५० हजार 

    रेम्डेसिभिर औषधिको औसत सरकारी मूल्य प्रतिभाइल ५ हजार रुपैयाँ पर्छ। तर, यसको कालोबजारी भई ५० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको छ। यो औषधि कोभिड–१९ बाट संक्रमितको उपचारमा आपतकालीन अवस्थामा चिकित्सकको प्रत्यक्ष निर्देशनमा मात्रै प्रयोग हुँदै आएको छ। कालोबजारीमा पनि गोप्य रूपमा...

  • ब्रह्माण्डको एकीकृत सिद्धान्तको असफलताका कारणहरु  र सत्य

    ब्रह्माण्डको एकीकृत सिद्धान्तको असफलताका कारणहरु र सत्य

    महान बैज्ञानिक अल्वर्ट आईन्सटाईनले ब्रह्माण्डको ब्याख्या गर्ने सर्बमान्य र प्रमाणित एकीकृत सिद्धान्तको निर्माण गर्न चाहनु हुन्थ्यो । यद्यपि त्यसमा उहाँ असफल हुनु भयो । यो असफल हुने विषय नै हो । र जहाँ सम्म लाग्छ हामिले कहिले पनि ब्रह्माण्डको सन्दर्भमा...

  • बेलायतमा नेपाली साहित्यको प्रबद्र्धन गर्न तयार छौँ – नेपाली दूतावास

    बेलायतमा नेपाली साहित्यको प्रबद्र्धन गर्न तयार छौँ – नेपाली दूतावास

    लन्डन, १२ मे / प्रवासमा रहेका नेपालीहरूको पहिचान र सँस्कृति बचाउन साहित्यले ठूलो भूमिका खेल्ने बताउँदै नेपाली साहित्य प्रबद्र्धन गर्न लन्डनस्थित नेपाली दूतावास सहकार्य गर्ने बताएको छ । साहित्यले देशवासीलाई जोड्ने भन्दै दूतावासले भविष्यमा नेपाली साहित्यका लागि ठोस कार्यक्रमहरू ल्याउन...

  • कोरोना संक्रमणबाट माछापुच्छ्रे बैंकका पूर्वसिइओको निधन

    कोरोना संक्रमणबाट माछापुच्छ्रे बैंकका पूर्वसिइओको निधन

    काठमाडौं - माछापुच्छ्रे बैंकका पूर्व (सिइओ) निरज श्रेष्ठको निधन भएको छ। कोरोना संक्रमणबाट उनको मृत्यु भएको बैंकका सिइओ सन्तोष कोइरालाले जानकारी दिए। उनका अनुसार प्रहरी अस्पतालमा उपचार क्रममा आज बिहान ११ बजे श्रेष्ठको मृत्यु भएको हो। 

  • कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिर औषधि पाइने ठाउँ तोकियो

    कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिर औषधि पाइने ठाउँ तोकियो

    काठमाडौं - सरकारले कोभिड संक्रमित उपचारकाे लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि उपलब्ध गर्ने ठाउँ तोकेको छ। स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार ती औषधि कुपन्डोलको आयन हेल्थकेयरमा पाइनेछ। अस्पतालमा उपचाररत संक्रमितको लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको पत्रको प्रमाणपत्रको आधारमा...