April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

दुबईमा अलपत्र परेका चार युवाद्वारा सहयोगको अपिल

दुबईमा अलपत्र परेका चार युवाद्वारा सहयोगको अपिल

दमक – एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर, निरज मगर, सुमन सुवेदी र हरि खड्का अलपत्र बन्न पुगेका हुन् । काम नपाएपछि त्यहाँ खान र बस्न नै…

आमालाई अपहेलना गर्नेहरू समाजका घृणाका पात्र हुन् – साहित्यकार कुन्ता शर्मा

आमालाई अपहेलना गर्नेहरू समाजका घृणाका पात्र हुन् – साहित्यकार कुन्ता शर्मा

इजरायल, ११ मे / जन्म दिने आमालाई त्याग्नेहरूले पारिवारिक विग्रह ल्याएको भन्दै समाजले त्यस्ता प्रवृत्तिलाई अस्वीकार गर्नुपर्ने वरिष्ठ कवि कुन्ता शर्माले बताएकी छिन् । आधुनिकताका नाममा अभिभावकलाई आफूबाट अलग राख्ने प्रवृत्ति घातक भएको समेत आरोप लगाएकी छिन् । मातातीर्थ औँसी(आमाको मुख हेर्ने दिन) का अवसर पारेर विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आयोजना गरेको…

  • विनोद मोक्तानद्धारा कृयाशील सदस्यता छानविन समितिमा बस्न अस्वीकार

    विनोद मोक्तानद्धारा कृयाशील सदस्यता छानविन समितिमा बस्न अस्वीकार

    लण्डन । एनपीसीसी यूकेका पूर्व सभापति बिनोद राज मोक्तानले बेलायतमा हाल भइरहेको कृयाशील सदस्यता छानवीन समितिको संयोजकमा बस्न अस्वीकार गरेका छन् । गत आइतबार बसेको एनपीसीसी यूकेको बैठकले मोक्तानलाई कृयाशील सदस्यता बितरण प्रणालीमा शुुद्दिकरण गर्दै असली कांग्रेसीहरुलाई मात्र नेपाली कांग्रेसका...

  • बेलायतमा कोरोनाबाट मृत्युको हुनेको संख्या शून्य

    बेलायतमा कोरोनाबाट मृत्युको हुनेको संख्या शून्य

    लन्डन । बेलायतमा पहिलो पटक कोभिड–१९ बाट मृत्यु हुनेको संख्या शून्य पुगेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएता बेलायत, स्कटल्याण्ड र नर्दन आयरल्याण्डले सोमबार शून्य मृतक संख्या भएको जनाएको छ । वेल्स राज्यमा आइतबार चार मृतक दर्ता भइरहँदा...

  • आज ६ वटा अन्तर्राष्ट्रिय उडान हुदैँ

    आज ६ वटा अन्तर्राष्ट्रिय उडान हुदैँ

    काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ६ वटा उडान हुँदैछन् । मेडिकल सामग्री लिन चीनको कुम्निङ गएको हिमालय एअरलाइन्सको जहाज बिहानै काठमाण्डौ आइपुगेको छ । यस्तै नेपाल एअरलाइन्सको जहाज बेइजिङबाट काठमाण्डौ आउँदैछ । हिमालय एअरलाइन्सको चाटर्ड जहाज दिउँसो पौने २...

  • इजरायलले गरेको रकेट प्रहारमा परी कम्तिमामा २० जनाको मृत्यु

    इजरायलले गरेको रकेट प्रहारमा परी कम्तिमामा २० जनाको मृत्यु

    एजेन्सी - इजरायलले प्यालेस्टाइन विरुद्ध गरेको रकेट प्रहारबाट कम्तीमा २० जनाको ज्यान गएको छ । गाजाको जेरुसलममा भएको आतङ्कवादी लक्षित आक्रमण भएको इजरायली अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणबाट महिला, बालबालिका सहित कम्तीमा २० जनाको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले...

  • पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि

    पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि

    गण्डकी - पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गरेका छन् । अमेरिकाको टेक्सास राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजी एण्ड माइक्रोबायोलोजी विषयमा विद्यावारिधि गरेका हुन् । चितवनस्थित रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा स्नातकोत्तर गर्नुभएका गैरेले...

  • महन्त ठाकुरले देउवालाई नसघाउने भएपछि नयाँ सरकार गठनमा चुनाैति

    महन्त ठाकुरले देउवालाई नसघाउने भएपछि नयाँ सरकार गठनमा चुनाैति

    काठमाडौँ - प्रतिनिधिसभामा तटस्थ बसेका जनता समाजवादी (जसपा) अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन प्रक्रियामा शेरबहादुर देउवालाई नसघाउने स्पष्ट पारका छन् । १५ सांसदसहित सरकारको चाबी हातमा लिएर बसेका ठाकुरको यो निर्णयसँगै नयाँ सत्ता समीकरणमा जुटेका काँग्रेस, माओवादी र उपेन्द्र...