April 25, 2026, Saturday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

एनआरएन यूके अध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी

एनआरएन यूके अध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी

लन्डन । एनआरएनए यूकेको नयां नेतृत्वका लागि आकांक्षीहरु मैदानमा उत्रने क्रम शुरु भएको छ । सदस्यता आवेदन खुलेपछि सम्भावित उम्मेदवारहरु ‘मेम्बरसीप ड्राइभ’ मा लागिसकेका छन् । आगामी नेतृत्वका लागि बलियो दावेदारका रुपमा अग्रपंतिमा उभिएकी छन् रोजिना प्रधान राई । गैरआवसीय नेपाली संघ यूकेकी उपाध्यक्ष तथा संघसंस्था समन्वय विभाग प्रमुख राईले दुई वर्षे कार्यकालमा आफूलाई सामाजिक तथा…

विश्वभरका युमा साम्योवादीहरू सङ्गठित, राष्ट्रिय जनगणनामा युमा धर्म लेखाउन आह्वान

विश्वभरका युमा साम्योवादीहरू सङ्गठित, राष्ट्रिय जनगणनामा युमा धर्म लेखाउन आह्वान

६ मे, साउदी अरब / विश्वभर छरिएर रहेका युमा साम्योवादीहरू सङ्गठित भएका छन् । युमा साम्यो महासभा, अन्तर्राष्ट्रिय समन्वय समितिबाट उनीहरू एकत्रित हुँदै नेपालमा हुन लागिरहेको राष्ट्रिय जनगणनामा युमा धर्म लेख्न आह्वन समेत गरेका छन् । हालै सम्पन्न समितिको पहिलो अधिवेशनले सन् २०२१ मा हुन गइरहेको नेपालको १२ औँ राष्ट्रिय जनगण्नामा धर्मको महलामा युमा उल्लेख…

  • बागमती प्रदेशमा मात्रै सक्रिय संक्रमितको संख्या ३६ हजार बढि

    बागमती प्रदेशमा मात्रै सक्रिय संक्रमितको संख्या ३६ हजार बढि

    बागमती - बागमती प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ३६ हजार नाघेको छ ।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा गरी कुल ३६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३२...

  • आफूहरू वार्ता र लचकताकाे पक्षमा रहेकाे माधव नेपालकाे टिप्पणी

    आफूहरू वार्ता र लचकताकाे पक्षमा रहेकाे माधव नेपालकाे टिप्पणी

    काठमाडाैं - नेकपा एमालेका नेता माधव नेपालले आफूहरूले वार्ता र लचकताकाे पक्षमा रहेकाे बताएका छन् । पछिल्लोपटक एमालेभित्र देखिएका विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका नेताहरू छलफलमा बसिरहदा नेपालले आफूहरूले वार्ता र लचकता अपनाउने बताएका हुन्...

  • काठमाडौंबाट जनकपुर जान प्रतियात्रु १५ हजार बस भाडा

    काठमाडौंबाट जनकपुर जान प्रतियात्रु १५ हजार बस भाडा

    काठमाडाै - काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ। काठमाडौँबाट बिहीबार जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको...

  • गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, आठ घाइते

    गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, आठ घाइते

    गुल्मी - मुसिकोट नगरपालिका–४ दजाकोटमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। आठजना घाइते भएका छन्। शुक्रबार बिहान सवा ८ बजे उजिर गाहा र भीमश्री गाहाको घरमा चट्याङ परेको थियो। चट्याङले लागेर १८ वर्षीया करिश्मा गाहाको मृत्यु भएको हो। उनको तम्घास अस्पतालमा...