April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

निर्मल पूर्जालाई एमबीई मेडल प्रदान

निर्मल पूर्जालाई एमबीई मेडल प्रदान

लन्डन । विश्व कीर्तिमानधारी आराेही निर्मल पूर्जा मगरलाई मेम्बर अफ ब्रिटिस एम्पायर(एमबीई) मेडल प्रदान गरिएको छ । सन् २०१८ मै पदक पाउने सूचीमा रहेपनि बिहीबार विन्डसर क्यासलमा उनलाई साे सम्मानले विभूषित गरिएको थियोे । ब्रिटिस नेपाली नागरिक पूर्जाले सन् २०१६ मा गाेरखा एक्सपिडिसनकाे उद्दारमा खेलेको भूमिका र सन् २०१७ मा आठ हजार मिटर हिमालहरू चढेबापत्…

नेपाल डिजिटल रुपान्तरणको संघारमा : सञ्चारमन्त्री कार्की

नेपाल डिजिटल रुपान्तरणको संघारमा : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल डिजिटल रुपान्तरणको संघारमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनद्वारा अफ्रिकी देश रुवाण्डामा आयोजित विश्व दूरसञ्चार विकास सम्मेलनलाई बुधबार सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले नेपालमा पनि डिजिटल रुपान्तरणको आधारशिला तयारी भएको बताएका हुन् । नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क–२०७६ लागू गरेको बताउँदै मन्त्री कार्कीले सो ‘फ्रेमवर्क’ले आर्थिक…

  • आसफाेर्डमा राम लिम्बुले धमाका मच्चाए

    आसफाेर्डमा राम लिम्बुले धमाका मच्चाए

    आसफाेर्ड । बेलायतकाे साङ्गीतिक भ्रमणमा रहेका राम लिम्बुले आसफाेर्डमा भएको कार्यक्रममा सबैको मन जितेका छन् । चर्चित रियालिटी साे भ्वाइस अफ नेपाल सिजन-२ का विजेता लिम्बुले आधा दर्जन बढी गीत प्रस्तुत गर्दै सबैलाई नचाएका छन् । कार्यक्रममा झुम्दै सहभागीहरू ।...

  • लिवि मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्दै

    लिवि मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्दै

    विजयपुर । याक्थुङ लिम्बु समुदायको साँस्कृतिक पहिचान जाेगाउने उद्देश्यले लिम्बु विद्यार्थी मञ्च सुनसरीले केलाङ प्रशिक्षण आयाेजना गर्ने भएको छ । समुदायको नयाँ पुस्तामा माैलिक सँस्कृतिबारे ज्ञान दिने हिसाबले मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्न लागेको हाे । प्रशिक्षणबारे जानकारीमूलक ब्यानर ।...

  • गाेर्खा कपमा एनआरएनए यूकेकाे स्वास्थ्य शिविर

    गाेर्खा कपमा एनआरएनए यूकेकाे स्वास्थ्य शिविर

    लन्डन । एनआरएनए यूकेले बेलायतमा नेपालीहरुको सबैभन्दा ठूलो इभेन्ट ‘गोर्खा कप’ का बेला हेल्थ क्याम्प राखेर निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर जांच, डायबेटिज, कोभिड परीक्षण आदि गरिंदा स्थानीय नेपाली लाभान्वित भए । एनआरएनए यूके...

  • सातौँ वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न

    सातौँ वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न

    लन्डन । इको साहित्यलाई प्रबद्र्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गरेको छ । पर्या साहित्यउपर चर्चासँगै विभिन्न विधामा इको सिर्जना वाचन गर्दै गोष्ठी भव्य रूपमा सम्पन्न भएको हो । विश्व...

  • नायिका मिरुनामाथि अभद्र व्यवहार रोक्न एनआरएनए यूकेको चेतावनी

    नायिका मिरुनामाथि अभद्र व्यवहार रोक्न एनआरएनए यूकेको चेतावनी

    लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आफ्नो पञ्जिकृत सदस्य तथा नेपाली चलचित्रकी चर्चित नायिका मिरुना मगरमाथि अभद्र व्यवहार भएको भन्दै खेद प्रकट गरेको छ ।  एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आइतबार लन्डनस्थित नेपाली दूतावासमार्फत नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र...

  • कात्तिक मंसिरमा प्रदेश र सङ्घकाे निर्वाचन गर्ने तयारी

    कात्तिक मंसिरमा प्रदेश र सङ्घकाे निर्वाचन गर्ने तयारी

    विजयपुर । सरकारले संघीय र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्ने भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले दुई चरणमा निर्वाचन गर्ने तयारी गरेको हो । आयोगसँगको परामर्शका आधारमा सरकारले आगामी कात्तिक २७ मा प्रदेश १, मधेस र वाग्मतीमा संघ र...