April 23, 2026, Thursday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

गायिका पूर्णिमा ठटालको सांगीतिक कोसेली सार्वजनिक

गायिका पूर्णिमा ठटालको सांगीतिक कोसेली सार्वजनिक

काठमाडौं । पूर्वेली लोक भाका “सुम्निमाको देशैमा” सार्बजनिक भएको छ । उक्त गीत (लिम्दुमी क्रिएसन) युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतकार मृदुल आङबोको शब्द रचनामा संगीतकार डी. आर. अटुको संगीत, राजु कार्कीको एरेन्ज, मिक्सिङ, मास्टरिङमा बनेको गीतमा महागायक राजेश पायल राई र गायिका पूर्णिमा ठटालको स्वर रहेको छ । दुर्गा बान्तावाकाे छायांकन रहेको…

एनआरएनए काेषकाे रकम गायब भएको भन्दै पूर्व अध्यक्ष गुरुङलाई पत्र

एनआरएनए काेषकाे रकम गायब भएको भन्दै पूर्व अध्यक्ष गुरुङलाई पत्र

लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), यूकेकाे काेषकाे रकम गायब भएको भन्दै निर्वतमान अध्यक्ष पुनम गुरुङलाई वर्तमान समितिले पत्र पठाएको छ । कल्याणकारी बैंक खाता बन्द भए पनि रकम बरबुझारथ नगरेको भन्दै एनआरएनए यूकेले ताकेता गरेको हाे । गत मे १५ मा बैठक बसेपश्चात् काेष रहेका बैंक खाता तथा अन्य सम्पत्तिहरू यथासक्य बुझाउन भन्दै पूर्व अध्यक्ष…

  • नागरिकताबारे स्कटल्याण्डमा एनआरएनएकाे अन्तरक्रिया

    नागरिकताबारे स्कटल्याण्डमा एनआरएनएकाे अन्तरक्रिया

    स्कटल्याण्ड ।   गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषद्ले हालै काउडेनबिथमा  गैर आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया गरेको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्त्री  कार्कीले प्रवासी नेपालीहरु एकताबद्ध भएर...

  • एस्टारकाे झन्डा सगरमाथा फहराइयाे

    एस्टारकाे झन्डा सगरमाथा फहराइयाे

    लन्डन ।बेलायतमा सञ्चालित एक प्रतिष्ठित व्यापारिक प्रतिष्ठान एस्टार फाइनान्सियल सोल्यूसन्सको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याइएको छ । सगरमाथामा झण्डा फहराउँदै गुरुङ । साथमा विश्व चर्चित आराेही निर्मल पूर्जा मगर । हाल बेलायती सेनामा कार्यरत सैनिक तेजन गुरुङले सो झण्डासगरमाथाको चुचुरोमा पुर्याएका हुन् । उनले ए स्टारसँगै ब्रिगेड अफगोर्खाज क्रिकेट क्लवको झण्डा पनि शिखरमा पुर्याएका छन् । एस्टार सो क्रिकेट क्लवको प्रायोजक रहेको छ । कीर्तिमानी पर्वतारोही निम्स पुर्जाको पर्वतारोहण कम्पनी एलाइटएक्सपिडिसन्सबाट गुरुङले सगरमाथा आरोहण गरेका हुन् । उनीनिम्स पुर्जासँगै सगरमाथा शिखरमा पुगेका हुन् । सगरमाथाआरोहणपछि गुरुङ, विमल पुर्जा र निम्स पुर्जाले ल्होत्सेको पनि सँगैआरोहण गरेका छन् । ए स्टार फाइनान्सियल सोल्यूसन्सका प्रिन्सिपल चार्टर्ड फाइनान्सिलएडभाइजर मीन दर्लामीले ए स्टारको लोगो सगरमाथाको चुचुरोमापुग्दा गर्व लागेको बताए । उनले बेलायतमा एक दशकदेखिग्राहकहरुलाई व्यावसायिक सेवाका साथमा समुदायकोसशक्तीकरण र युवाहरुलाई उत्प्रेरणाका लागि सहयोग गर्दैआएकोमा यसबाट अझै थप सहयोग गर्न हौसला मिलेको बताए । उनले विश्वको सर्वोच्च शिखरमा ए स्टारको झण्डा फहराएजस्तैग्राहकलाई पनि उच्चस्तरको सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताए।  

  • गाेरखा कपको तयारी पूरा, १२ हजार बढी दर्शक आउने अपेक्षा

    गाेरखा कपको तयारी पूरा, १२ हजार बढी दर्शक आउने अपेक्षा

    अल्डरसट । बेलायतको सबैभन्दा ठूलो नेपाली खेलकुद स्पर्धा मानिने गाेरखा कपकाे तयारी पूरा भएको छ । २० ओैँ वर्षगाँठकाे अवसर पारेर यहीँ आउँदाे जून ४ मा कप सञ्चालन  हुँदैछ । सर्रेस्थित आफ्नै भवनमा आयाेजित पत्रकार सम्मेलनमा आयाेजक तमु धीँ यूकेले...

  • चुम्लुङ यूकेकाे च्यारिटी कार्यक्रममा भव्य सहभागिता

    चुम्लुङ यूकेकाे च्यारिटी कार्यक्रममा भव्य सहभागिता

    अल्डरसट । काेभिड महामारी सुरु भएको अढाई वर्षयता यूकेमा पुनः ठूला ठूला कार्यक्रमहरू हुन थालेका छन् । सन् २०१९ काे नाेभेम्बरपछि कुनै पनि सामाजिक कार्यक्रम नगरेको किरात याक्थुङ चुम्लुङ यूकेले गत शनिबार भव्य रूपमा च्यारिटी रात्री भाेज कार्यक्रम आयाेजना गरेको...

  • पान्थरकाे फालेलुङ स्वास्थ्य शिविरबाट ३ सय बढी लाभान्वित

    पान्थरकाे फालेलुङ स्वास्थ्य शिविरबाट ३ सय बढी लाभान्वित

    फालेलुङ । पान्थरको फालेलुङ गाँउपालिका ३ स्थित नाम्लुवा भञ्ज्याङको मेमेङ स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरबाट ३ सय बढी लाभान्वित भएका छन् । पान्थरस्थित गणेशमान सिंह सामुदायिक हस्पिटल फिदिमको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिबिरमा ३ सय १४ जनाको स्वास्थ्य परीक्षण गरिएको...

  • राज्यकाे निकाय विकासको सहयोगी हुनुपर्छ, बाधक होइन :  नेपाल

    राज्यकाे निकाय विकासको सहयोगी हुनुपर्छ, बाधक होइन : नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राज्यका कुनैपनि निकाय विकासको बाधक नभएर सहयोगी हुनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उहाँले त्यस्तो बताउनु भएका हुन् । केही दिनअघि सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने...

  • याक्थुङ चुम्लुङ ताप्लेजुङमा हाङमाया

    याक्थुङ चुम्लुङ ताप्लेजुङमा हाङमाया

    फुङलिङ । याक्थुङ चुम्लुङ(याचु)ले आफ्नाे पहिलाे जिल्ला समिति ताप्लेजुङमा गठन गरेको छ । याक्थुङ लिम्बु समुदायको बाहुल्य रहेको जिल्लाकाे अध्यक्षमा हाङमाया लेछर्वाे लिम्बु चयन भएकी छिन् । शनिबार सदरमुकाम फुङलिङ नगरपालिकामा भएको शाखा गठन कार्यक्रमले लिम्बुकाे अध्यक्षतामा समिति समेत निर्माण...