April 23, 2026, Thursday
२०८३ बैशाख १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

वीर नेम्वाङलाई काङसोरे पुरस्कार

वीर नेम्वाङलाई काङसोरे पुरस्कार

विजयपुर(धरान) । पहिचानको राजनीतिमा झण्डै पाँच दशक लामो जीवन विताएका वीर नेम्वाङलाई बेलायत स्थित लिम्बुवान नागरिक समाज युकेले आइतवार धरानमा १ लाख रुपया राशीको ‘काङशोरे पुरस्कार’ प्रदान गरेको छ । उनले थालेको लिम्बुवानको राजनीतिले फुट्दै फैलिदै अहिले धेरै नेता जन्माइसकेका छन् । पछिल्लो पुस्ताका लागि वीर नेम्वाङ ‘मिथक’ झै बनिसकेका छन् । काङशोरे नेपालको दुईसय…

मुरिङ्लाकाे अन्त्येष्टि सम्पन्न

मुरिङ्लाकाे अन्त्येष्टि सम्पन्न

गान्तोक(सिक्किम) । सिक्किमका वरिष्ठ साहित्यकार तथा पद्मश्री पुरस्कारले सम्मानित विर्ख बहादुर (बीबी) मुरिङ्लाकाे अन्त्येष्टि कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ लिम्बु भाषा र सिरिजङ्गा लिपिका प्रवर्तक बिर्खबहादुर(बीबी) मुरिङ्लाकाे ८० वर्षको उमेरमा बुधबार अपराह्न निधन भएको थियोे । मुरिङ्ला सिक्किमका प्रथम गायक, नेपाली साहित्यका बाल कविताकार, निबन्धकार, याक्थुङ लिम्बु साहित्यका धलेखक लिम्बु पाठ्यपुस्तक र संगीतका कारीगर…

  • गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ओमान गठन

    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ओमान गठन

    काठमाडाैं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) तदर्थ समिति ओमानको गठन गरिएको छ। गत मार्च २२/२५ सम्म होटल याक एण्ड यति काठमाण्डौमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को सम्पन्न संघको १० औं महाधिवेशन सम्पन्न...

  • भूपी शेरचनलाई सम्झे सर्जकहरूले

    भूपी शेरचनलाई सम्झे सर्जकहरूले

    लन्डन । झ्याउरे कविका चर्चित भूपी शेरचनलाई विश्वभरका सर्जकहरूले स्मरण गरेका छन् । कवि शेरचनको ३३ औँ स्मृति दिवसका अवसर पारेर शनिबार स्रष्टा एवम् साहित्यकारहरूले उनको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै सम्झेका हुन् । विश्व नेपाली साहित्य महासङ्घ, पश्चिम यूके...

  • आठ महिनामा हाम्रो पार्टी देशभर पुग्याे – नेता खनाल

    आठ महिनामा हाम्रो पार्टी देशभर पुग्याे – नेता खनाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आठ महिनाभित्रै आफूहरुको पार्टी राष्ट्रव्यापी बन्न सफल भएको बताएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नंवर १५ का समाजवादी उमेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार...