April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

बैतडीका नगरप्रमुखसहित १८ जनामा कोरोना संक्रमण

बैतडीका नगरप्रमुखसहित १८ जनामा कोरोना संक्रमण

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।  शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो।  यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत तीन स्वास्थ्यकर्मी, नेपाली सेनाका तीन, नेपाल प्रहरीका एक, दुईजना श्रीलङ्काली पर्यटक र दशरथचन्द नगरपालिकाका आठ…

नेयरमारको गोलले हारबाट जोगियो पीएसजी

नेयरमारको गोलले हारबाट जोगियो पीएसजी

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पीएसजी बोर्डक्ससँग २-२ गोलको बराबरीमा रोकिएको हो । १०औँ मिनेटमा टिमोथी पेम्वेको आत्मघाती गोलबाट पछि परेको पीएसजीका लागि २७औँ नेयमारले गोल गर्दै खेल एक/एकको बराबरीमा ल्याए । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । नेइमारले गोल गरेको पहिलो…

  • उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

    उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

    काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । हिजो भएको चुनावमा वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । नवनिर्वाचित ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नुहुनेछ । महासंघको विधानअनुसार...

  • चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमा

    चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमा

    काठमाण्डाै - चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहेको आइतबार हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भइ द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ । तत्कालीन रक्षामन्त्रीको निमन्त्रणामा हुन लागेको यो...

  • आज देशका धेरै ठाउँको मौसम सफा रहने

    आज देशका धेरै ठाउँको मौसम सफा रहने

    काठमाण्डाै - आज देशका धेरै ठाउँको मौसम सफा छ । आज देशभर केही ठाउँबाहेक धेरै ठाउँमा घाम लागेको छ । अहिले बिहान तराईका केही ठाउँमा सामान्य तुसारो लागेको छ । तर दिउँसोपछि तराईमा लागेको सामान्य खालको तुसारो पनि हटेर घाम लाग्ने...

  • म्याग्दीको बेनी नगरपालिकामा आइतबारदेखि विद्यालय नियमित खुल्ने

    म्याग्दीको बेनी नगरपालिकामा आइतबारदेखि विद्यालय नियमित खुल्ने

    म्याग्दी - म्याग्दीको बेनी नगरपालिकाका विद्यालय आउँदो आइतबारदेखि नियमित रुपमा खुल्ने भएका छन् । नगरपालिकाको सर्वपक्षीय बैठकले पढाइ नियमित रुपमा सुरु गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको सङ्क्रमण जोखिम तथा लकडाउनका कारण विद्यालय बन्द गरिएको थियो । मंसिर १४ गतेदेखि...

  • ३ सय ७९ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच प्रदर्शन गरिँदै

    ३ सय ७९ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच प्रदर्शन गरिँदै

    काठमाण्डाै - कोरोना भाइरस महामारीकाबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर ३ सय ७९ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच प्रदर्शन गरिँदै छ । विगतका वर्षहरुमा १२ दिनसम्म दैनिक विभिन्न पौराणिक विष्णु पुराणमा आधारित नाच प्रदर्शन गरिँदै आएको कार्तिक नाच यसवर्ष २ दिनमा सीमित...

  • प्रदेशसभा सदस्यको दसैंभत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

    प्रदेशसभा सदस्यको दसैंभत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

    काठमाडौं–नेपाली कांग्रेसका तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गरेका दुई सदस्यले दसैं भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन्। कांग्रेस प्रदेश सभा सदस्य रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गरेका हुन्। उनीहरुले दसैं...

  • गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

    गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

    उदयपुर–पाँच दिनअघि उदयपुरको ताप्ली गाउँपालिका कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको  जिल्ला...