April 26, 2026, Sunday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

चक्रपथ विस्तार : मन्त्रीले एक महिनामा सक्न भनेका ४ काम डेढ महिनामा पनि सकिएन

चक्रपथ विस्तार : मन्त्रीले एक महिनामा सक्न भनेका ४ काम डेढ महिनामा पनि सकिएन

काठमाडौं–भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले चक्रपथ सुधार आयोजनाको दोस्रो चरणका कामलाई गति दिन असोज २५ गते निर्देशन दिए। आयोजना प्रमुखदेखि सडक विभाग तथा मन्त्रालयका सचिव सहितलाई राखेर निश्चित काम निश्चित समयभित्र सक्न निर्देशन दिएका थिए। तर मन्त्रीले दिएको निर्देशन अनुसार तोकिएको समयमा एउटामात्र काम सकिएको छ।  मन्त्री नेम्वाङले असोज २५ गते ४ वटा…

भारतीय विदेश सचिव आज गोरखा र मनाङ जाँदै

भारतीय विदेश सचिव आज गोरखा र मनाङ जाँदै

काठमाडौं–नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगला आज गोरखा र मनाङ पुग्दैछन्। उनले गोरखामा भारतीय सहयोगमा बनेका घरहरुको अवलोकन गर्नेछन् भने मनाङमा भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ। बिहीबार नेपाल आएका श्रृंगलाले परराष्ट्र सचिवसँग छलफल गरिसकेका छन्। उनले राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग पनि बिहीबारै भेट गरिसकेका छन्। उनी शुक्रबारै स्वदेश फर्किने…

  • गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

    गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

    काठमाडौं–गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका  छन्। दोहलीको हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५...

  • म्याराडोना : बिर्सन नसकिने एक युग

    म्याराडोना : बिर्सन नसकिने एक युग

    काठमाडौं- जीवनमा पाएका र गुमाएका कुराको लेखाजोखा गर्दा सन्तुष्ट हुन सजिलो छैन। मध्यमा रहिरहन केही गर्ने चाह भएकालाई कठीन छ। कि त खुसीको उचाइ देखिन्छ, कि त बेखुसीको गहिराइ। उचाइ चुम्नेहरूलाई गहिराइको वास्तविकता जान्ने रहरले सताउँछ। गहिराइमा रहेकालाई अग्लो हुने चाहले...

  • रियल मड्रिडले इन्टर मिलानलाई हरायो

    रियल मड्रिडले इन्टर मिलानलाई हरायो

    काठमाडौं -  च्याम्पियन्स लिग फुटबलमा  रियल मड्रिडले  इन्टर मिलानलाई पराजित गरेको छ।  इन्टरको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन इडेन हाजार्डले निर्णायक गोल गरे। एक गोल रियलले आत्मघाती उपहार पाएको हो।   खेलको सातौं मिनेटमा हजार्डले पेनाल्टीमार्फत गोल गर्दै...

  • आज ठूलो एकादशी, तुलसी विवाह

    आज ठूलो एकादशी, तुलसी विवाह

    काठमाडौं - आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। आजको दिन भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्ने गरिन्छ। हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर...

  • सगरमाथाको उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

    सगरमाथाको उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

    काठमाडौँ - सरकारले सगरमाथाको उचाई घोषणा गर्न स्वीकृति दिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई सगरमाथाको उचाइ घोषणा गर्न स्वीकृति दिएको हो । नापी विभागले केही उपकरणबाहेक आफ्नै स्रोत र साधनमा उचाइ नापेको थियो...