चेल्सी र सेभिया अन्तिम १६ मा
काठमाडौं– च्याम्पियन्स लिगको समूह ‘इ’ बाट चेल्सी र सेभिया नकआउट चरणमा प्रवेश गरेका छन्। चेल्सीले रेनेसलाई र सेभियाले क्रास्नोडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्। घरेलु टिम रेनेसलाई चेल्सीले २–१ गोलअन्तरले पराजित गरेको हो। चेल्सीका लागि क्यालुम हडसन र...
