April 27, 2026, Monday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

७० वर्षका वृद्ध बाउकाे प्रेम ५५ वर्षकी महिलासँग बसेपछि छोराछोरीले नै गरिदिए बिहे

७० वर्षका वृद्ध बाउकाे प्रेम ५५ वर्षकी महिलासँग बसेपछि छोराछोरीले नै गरिदिए बिहे

भदाै १८,  एक ७० वर्षका वृद्धकाे अर्की एक महिलासँग प्रेम बसेपछि छाेराछाेरीले नै बिहे गराइदिएकाे खबर छ । कुराे  भारतको मध्यप्रेदशको हाे । प्रेम अन्धाे हुन्छ भन्ने कुरा ती वृद्धकाे जोडीले प्रमाणित गरिदिएको छ । मध्यप्रदेशका ती वृद्ध उपचारका सिलसिलामा अस्पताल गएका थिए । साेही सिलसिलामा अस्पतालमा भेटिएकी ५५ वर्षीया महिलासँग ती वृद्धकाे प्रेम बसेछ…

पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार

पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार

 भदाै १८, नेपाली क्रिकेटर पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार भएको छ ।   अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी ट्वान्टी ब्याटिङको नयाँ वरीयतामा पारस खड्का ७१ औं‌‌ स्थानमा पुगेका छन् ।  सन्दीप लामिछानेको बलिङ वरीयता ७९ औं‌ स्थानमा यथावत रहेको छ ।  टी ट्वान्टीको अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १५ औं‌ स्थानमा यथावत् रहेको छ ।

  • पाल्पामा मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    पाल्पामा मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    भदौ १८, रामपुर नगरपालिका वडा नं ४ स्थित टुनिभन्ज्याङ्गमा मिनीट्रक दुर्घटना हुदा एकको मृत्यु भएको छ । सर्लाही जिल्ला बागमती नगरपालिका वडा नं. ७ घर भएका अन्दाजी वर्ष ३० का सन्तोष गहतराजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले...

  • मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

    मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

     भदौ १८, मुक्तिनाथ विकास बैंकले ऋिणीको निधन भएपछि मृतकको ऋण मिनाहा गरिदिएको छ । बैंकको कार्यालय थारमारेबाट ऋण लिएकी ऋणदाता दीपा रावतको बिरामी भएर ३९ वर्षको उमेरमा मृत्यु भएकोले बैंकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाहा गर्नुका साथै तिरी सकेको...

  • कोभिड उपचार केन्द्र बनाइँदै वीर अस्पताल

    कोभिड उपचार केन्द्र बनाइँदै वीर अस्पताल

    काठमाडौं - सरकारले देशकै ठूलो वीर अस्पताललाई पूर्ण रुपमा कोभिड-१९ संक्रमितका बिरामीहरुको मात्रै उपचार गर्ने अस्पतालको रुपमा परिणत गर्ने तयारी गरेको छ। बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सह-कुलपति समेत रहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च...

  • स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा फोरमको ध्यानाकर्षण

    स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा फोरमको ध्यानाकर्षण

    काठमाडौं– स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा काठमाडौं उपत्यका मेयर फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। फोरमले बिहीबार एक विज्ञप्ति जारी गर्दै उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण व्यवसायीलाई निर्वाधरुपमा काम गर्न दिने व्यवस्थाले कोरोना नियन्त्रण गर्न कठिनाइ हुने...

  • बागलुङ हिँडेको गृहमन्त्री थापासहितको टोली पोखराबाटै फिर्ता

    बागलुङ हिँडेको गृहमन्त्री थापासहितको टोली पोखराबाटै फिर्ता

    काठमाडौं-बाढी-पहिरो पीडितको उद्दार र राहतका लागि भनेर नेपाली सेनाको हेलिकप्टरमार्फत् बागलुङ हिँडेको गृहमन्त्री रामबहादुर थापासहितको टोली पोखराबाटै काठमाडौं फिर्ता भएको छ । मौसम खराबका कारण बागलुङ जान नसकेपछि पोखरामा हेलिकप्टर अवतरण गरिएको थियो। र निकै समयसम्म पनि मौसममा सुधार नभएपछि...

  • रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप

    रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप

    काठमाडौं– कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका स्थानीयलाई हटाउने क्रममा ललितपुरमा झडप भएको छ। प्रहरीले भीड हटाउन पानीको फोहोरा प्रयोग गरेको थियो भने आक्रोशित भीडले ढुंगा हानेको थियो। करिब २० फिट तानेपछि प्रहरीले हस्तक्षेप गरेको...