April 25, 2026, Saturday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

पार्टी सुधारकालागि पौडेलका दस एजेन्डा

पार्टी सुधारकालागि पौडेलका दस एजेन्डा

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सुधारका दस एजेन्डा सार्वजनिक गरेका छन्।  नेता पौडेलले सुशासन लागू गराउनेदेखि कम्युनिस्ट शब्दजालबाट जनतालाई मुक्त गराउनेसम्मका प्रतिवद्धता जनाएका छन्।   पौडेलले सार्वजनिक गरेका १० बुँदे एजेन्डा  -नेपालको वर्तमान संविधान लागू गर्ने, -कांग्रेसको विधान पालना गर्नेरगराउने, -नेपालको उन्नतीको बाटो देखाउने, -सुशासन लागू गराउने, -नेपालको असंलग्नता र तटस्थतालाई बचाउने, -कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने, -कम्युनिस्ट…

विप्लव नेतृत्वकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश

विप्लव नेतृत्वकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आइतबार सर्वोच्चका न्यायाधीशद्वय दीपकुमार कार्की र हरिकृष्ण कार्कीको इजलासले भुजेललाई थुनामुक्त गर्न आदेश दिएको हो। भुजेलका तर्फबाट प्रतिमा भुजेलले बन्दीको निवेदन दर्ता गराएका थिए। भुजेलको हकमा साउन २३ र भदौ ५ गते दुईवटा निवेदन दर्ता भएको थियो।…

  • डा. भट्टराईका ५ प्रतिबद्धता….

    डा. भट्टराईका ५ प्रतिबद्धता….

    काठमाडौं- बाबुराम भट्टराईले सामाजिक सञ्जालमा पाँचवटा बुँदामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सामाजिक सञ्जालमा आफूले लेखेका विषयमा बुझ्न नचाहने र मूर्खदेखि टाढै रहने बताएका हुन्। ‘१. अरूबाट सिक्ने,आफूले जानेको बाँड्ने‚ २.सत्य र न्यायको पक्षमा उभिने‚...

  • लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले एक विज्ञपति जारी गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको हो । अस्पतालका अनुसार ती पुरुषलाई आज बिहान ४ बजेर ३५ मिनेटमा...

  • रोगले सकेन भोकलाई छेक्न

    रोगले सकेन भोकलाई छेक्न

    काठमाडौं - काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा सुरु भएपछि खुलामञ्चस्थित बस टर्मिनल क्षेत्रमा खाना खान आउनेहरु बढेका छन् । स्वयं सेवकले खाना बाँड्ने बेलामा बस टर्मिनलमा ५/६ वटा लामो लाइन देखिन्छ । व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएका स्वयंसेवकले सुरुमा...

  • जंगी अड्डामा कार्यरत एक जवानले गरे आत्महत्या

    जंगी अड्डामा कार्यरत एक जवानले गरे आत्महत्या

    काठमाडौं – जंगी अड्डामा कार्यरत एक जवानले आत्महत्या गरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार आज विहान २:४५ बजे तनहुँ रानीपोखरी स्थायी ठेगाना भएका एक जवानले आफूले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् । सो घटना सम्वन्धी...

  • कालीकोटको नाग्म पहिरो: तीन घर पुरिए, एक बालकको मृत्यु

    कालीकोटको नाग्म पहिरो: तीन घर पुरिए, एक बालकको मृत्यु

    कर्णाली – कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक...