May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

चितवनमा थपिए १० महिनाको शिशुसहित २१ कोरोना संक्रमित

चितवनमा थपिए १० महिनाको शिशुसहित २१ कोरोना संक्रमित

चितवन-  १० महिने शिशुसहित चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुरमा आइतबार राति गरिएको परीक्षणमा चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्। चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्।…

विश्वभर कोरोनाः एकैदिन ४१ सयभन्दा बढीको मृत्यु, २ लाख २० हजार संक्रमित

विश्वभर कोरोनाः एकैदिन ४१ सयभन्दा बढीको मृत्यु, २ लाख २० हजार संक्रमित

काठमाडौं –  विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख ८२ हजार ४९७ पुगेको छ । संक्रमितमध्ये ६९.७४ प्रतिशत अर्थात १ करोड…

  • रौतहटमा शृङ्खलाबद्ध हत्याः फेरि महिलाको शव भेटियो

    रौतहटमा शृङ्खलाबद्ध हत्याः फेरि महिलाको शव भेटियो

    रौतहट - बितेका १५ दिनयता शृङ्खलाबद्ध हत्याका घटना भइरहेको रौतहटमा फेरि एक महिलाको शव भेटिएको छ। आइतबार साँझ गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुर गाउँको उखुबारीमा हत्या गरेर फालिएको अवस्थामा अन्दाजी ४० वर्षीया मिन्त्रा देवीको शव भेटिएको हो। यसअघि साउन...

  • नेपालमा तत्कालका लागि कोरोना खोपको परीक्षण नहुने

    नेपालमा तत्कालका लागि कोरोना खोपको परीक्षण नहुने

    भदौ १५, नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने...

  • कालीकोटमा पिहराे,१० काे मृत्यु २ जना बेपत्ता

    कालीकोटमा पिहराे,१० काे मृत्यु २ जना बेपत्ता

    भदाै १५, कालीकोट तिलागुफा–१, नाग्म बजारमा खसेकाे पहिराेमा चार घर भत्किँदा मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ । पहिराेमा पुरिएर एकै परिवारका ४ जनासहित १० जनाको मृत्यु भएको हाे । २ जना भने अझै पहिराेमा हराइरहेका छन् । नाग्म बजारको पछाडिपट्टिको भिरालो...

  • एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै शिक्षक कुटपिट

    एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै शिक्षक कुटपिट

    भाद्र १४, सिन्धुलीको सुनकोसी गाउँपालिका ७ मझुवा स्थित गणेश माविका प्रद्यानध्यापक र शिक्षकलाई विद्यार्थीले कुटपिट गरेका छन्। एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै आइतबार उक्त सामुदायिक विद्यालयका प्रद्यानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन्। एसईईमा शिक्षकले कम...

  • उपत्यकामा आज थप ४२९ जनामा कोरोना  पुष्टि

    उपत्यकामा आज थप ४२९ जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका छन् । यसअघि शनिबार (हिजो) काठमाडौंमा १५५, ललितपुरमा १९...

  • नेपालमा आज थप १,२२१ मा कोरोना पुष्टि

    नेपालमा आज थप १,२२१ मा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा आइतबार थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । आज थपिएका मध्ये ३४८ महिला र ८७३ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

  • कोरोनाबाट आज थप १४ जनाको मृत्यु

    कोरोनाबाट आज थप १४ जनाको मृत्यु

    काठमाडौं- नेपालमा आइतबार थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त...