April 23, 2026, Thursday
२०८३ बैशाख १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

निलम्बित गिरीको ठाउँमा सिटौला बनिन् सांसद

निलम्बित गिरीको ठाउँमा सिटौला बनिन् सांसद

काठमाडौ – लिला सिटौला जनता समाजवादी पार्टीका तर्फबाट सांसद बनेकी छन् । सिटौलालाई  जनता समाजवादी पार्टीले सरिता गिरीको ठाउँमा प्रतिनिधिसभा सदस्य (सांसद) बनाएको हो। निर्वाचन आयोगले सिटौलालाई पार्टीको सिफारिसमा निर्वाचित भएको घोषणा गरेको छ। सर्वोच्च अदालतले गिरीको  पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सोमबार उनको ठाउँमा सिटौलालाई सांसद चयन भएको घोषणा  निर्वाचन आयोगले गरेको हो…

जसले १३ सय वर्षदेखि जमिनमा पाइला राखेको छैन !

जसले १३ सय वर्षदेखि जमिनमा पाइला राखेको छैन !

काठमाडौं – संसारमा यस्तो पनि प्रजाति छ, जसले १३ सय वर्षदेखि जमिनमा पाइला राखेको छैन । यो जनजातिको नाम टांका हो । यो जाति चीनमा बसोबास गर्दै आएको छ । यो जातिका ७ हजार मानिसहरु समुद्रमा बस्न रुचाउँछन् । पानी नै यिनीहरुको दुनियाँ हो । उनीहरुले समुद्रमा तैरिएको गाउँ बसाएका छन् । उनीहरुलाई जिप्सिज अफ…

  • अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त

    अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त

    एजेन्सी - अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा दुई सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो। उक्त घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको सेनाले जनाएको...

  • कोरोना प्रभावित किसानलाई प्रदेश १ मा सात करोड ९१ लाख अनुदान

    कोरोना प्रभावित किसानलाई प्रदेश १ मा सात करोड ९१ लाख अनुदान

    माेरङ – प्रदेश १ काे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट कोभिड–१९ प्रभावित किसानलाई राहत सहयोग अनुदानमार्फत सात करोड ९१ लाख ७४ हजार रुपैयाँ प्रदान गरेको छ । कोरोना प्रकाेपकाे कारण समस्या झेलेकाे तथा क्षति...

  • कोरोना संक्रमणका कारण साउदीमा एक नेपालीको मृत्यु

    कोरोना संक्रमणका कारण साउदीमा एक नेपालीको मृत्यु

    काठमाण्डौँ – कोरोना भाइरस सङ्क्रमणका कारण साउदी अरबमा एक नेपाली युवकको ज्यान गएको छ । साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका स्याङ्जा गल्याङ नगरपालिका–८ घर भएका रोशन श्रेष्ठको ज्यान गएको हो । एनए मिडियाका जनसम्पर्क निर्देशक...

  • चीन–अमेरिका सम्बन्ध तनावपूर्ण, विज्ञले दिए यस्तो चेतावनी

    चीन–अमेरिका सम्बन्ध तनावपूर्ण, विज्ञले दिए यस्तो चेतावनी

    एजेन्सी – बेइजिङ र वाशिंगटनबीच सम्बन्ध बिग्रिएपछि संयुक्त राज्य अमेरिकाले चीनको चेङ्दूमा रहेको वाणिज्य दूतावास सोमबार बिहान औपचारिक रूपमा बन्द गरेको छ । सोमबार बिहानै उक्त भवनमा रहेको अमेरिकी झण्डा तल झारिएको छ । चिनियाँ सञ्चार माध्यमकाअनुसार दूतावास बन्द भएपछि...