विश्व तम्बाकू निषेध दिवस : संसारभरि करिब ६० प्रतिशत मानिस धूम्रपान त्याग्न चाहन्छन्
काठमाडौं - संसारभर हरेक वर्ष ३१ मे का दिन ‘विश्व तम्बाकू निषेध’ दिवस अथवा ‘अन्तर्राष्ट्रिय धूम्रपान विरुद्ध’को दिवस मनाइन्छ । विश्व स्वास्थ्य संगठनले १९८७ मा तम्बाकूको महामारी, यसको मृत्यु र रोगप्रति विश्वव्यापी ध्यान आकर्षित गर्नका लागि यो दिवस मनाउन थालेको...
