नेपालमा कोभिडको नयाँ प्रकार छैन – विश्व स्वास्थ्य संगठन
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत नेपालमा कुनै नयाँ भेरियन्ट देखिएको भन्ने कुरा जानकारीमा नआएको बताएको छ । बेलायती अखवार ‘डेली मेल’ले बिहीबार (जुन ३)को संस्करणमा ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा’ शीर्षकमा समाचार प्रकाशन गरेपछि डब्लूएचओले यस्तो प्रतिक्रिया जनाएको...
