April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

कोरोनाका कारण विदेशमा थप ४१ नेपालीको मृत्यु

कोरोनाका कारण विदेशमा थप ४१ नेपालीको मृत्यु

काठमाडौँ – गएको दुई हप्तामा विदेशमा रहेका थप ४१ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनएको स्वास्थ्य समितिका अनुसार भारतमा २९ जना, कतारमा ८ जना, फ्रान्समा १ जना, माल्दिम्समा १ जना, बेल्जियममा १ र प्रोचुगलमा १ जना गरी थप ४१ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको हो ।  सङ्घको स्वास्थ्य…

सभामुख सापकोटा र पूर्व सभामुखहरु परामर्श गर्दै

सभामुख सापकोटा र पूर्व सभामुखहरु परामर्श गर्दै

काठमाडौं – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग परामर्श गर्ने भएका छन् । मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा पूर्वसभामुखहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा…

  • दक्षिण कोरियामा एक नेपाली युवकद्वारा झुण्डिएर आत्महत्या

    दक्षिण कोरियामा एक नेपाली युवकद्वारा झुण्डिएर आत्महत्या

    काठमाडौँ - रोजगारीको सिलसिलामा विगत तीन वर्ष देखि दक्षिण कोरियामा कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गरेका छन् ।...

  • छाेरा-छाेरी र आमा सहित तीनजनाले गरे सामुहिक आत्महत्या

    छाेरा-छाेरी र आमा सहित तीनजनाले गरे सामुहिक आत्महत्या

    प्युठान - प्युठानमा एक महिलाले अन्दाजी २ वर्षकाे छाेरा अन्दाजी ५ वर्षकाे छाेरि सहित सामुहिक आत्महत्या गरेकि छिन् ।प्युठान नगरपालिका-२ चितिखाेलाकि अन्दाजी २६ वर्षकि एक महिला हिजाे साँझ घरबाट माइत जान्छु भनि हिडेकाे निजको परिवारले बताएको छ ।आत्महत्या गर्ने ती...

  • गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको मृत्यु

    गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको मृत्यु

    काठमाडौँ - कपिलवस्तुमा गत बुधवार गाेली लागेका माअाेवादि नेता दिपक पाण्डेकाे उपचारका क्रममा मृत्यु भएकाे छ । मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभए पछि उनलाई अाजै हेलिकप्टर मार्फत काठमाण्डौ पुराईएकाे थियाे । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयकाे पहलमा उहालाई...

  • ।।।आक्के चोक्मा।।।

    ।।।आक्के चोक्मा।।।

    पनुन नुन्दाङ आन्छी मिक्केन थक्तेईल्ले, आक्के चोक्मा। कन निङ्वाईन खा?ना तेल्लेम फोन्छिङ, आक्के चोक्मा।। लाःनाम हेक्के केओपा केनारामु माक्लेपेल्ले सेक्खा खेम्दु। मुयेङसा केएतिल्ले कन लुङ्मामु स्या ल?र लि तोङ आप्तु।। आन्छि मिक्केन थक्तेईल्ले मिम्जी चक्सिङ,आक्के चोक्मा। कन निङ्वाईन खा?ना तेल्लेम...

  • इजरायल–प्यालेस्टाइनमा युद्धविराम

    इजरायल–प्यालेस्टाइनमा युद्धविराम

    जेरुसलम । इजरायल र प्यायलेस्टाइनका हमास विद्रोहीबीच युद्धविराम भएको छ । पछिल्लो समयमा विश्वभरका नेताहरूबाट तत्काल हिंसा अन्त्यका लागि दबाब आएपछि दुवै पक्षले युद्धविराम घोषणा गरेका हुन् । शुक्रबार स्थानीय समयअनुसार रातको दुई बजेदेखि युद्धविराम घोषणा गरिएको इजरायली रक्षा मन्त्रालयले...

  • एनआरएनए यूकेको सदस्यता विस्तार गर्न उपाध्यक्ष रोजिना पिटरबरोमा

    एनआरएनए यूकेको सदस्यता विस्तार गर्न उपाध्यक्ष रोजिना पिटरबरोमा

    लन्डन । गैरआवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष रोजिना प्रधान राईले सदस्यता वितरणलाई तीव्रता दिएकी छन् । उनले गैरआवसीय नेपाली संघ यूकेको सदस्यता वितरणलाई तीव्रता दिने क्रममा विहीबार पिटरबरोस्थित नेपाली समुदायका अगुवाहरूसँग छलफल गरिन् । छलफलमा सहभागीहरूले संघको सदस्यता वितरण र...