जनजाति महासंघ यूकेको महाधिवेशन जून १९ मा हुँदै, निर्वाचन समिति गठन
लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको चौथो रााष्ट्रिय अधिवेशन आगामी जून १९ मा हुने भएको छ । महासंघको कायसमितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कोभिड–१९ र जारी देशव्यापी लकडाउनका कारण महाधिवेशन भर्चुअल रूपमै सम्पन्न हुने...
