मध्यपूर्वको धुँवाभित्र म
भाग्यवश भर्खरै त उठेको हुम सपना जस्तै यथार्थ दुर्घटनाबाट मन र शरीरका अनगिन्ती चोटहरू सोधिरहेछन् ईश्वरको ठेगाना । ___________ ठीक यहीँ घडी उत्तरआधुनिक सेपियन्सहरू जादुमय चमत्कार देखाइरहेछन् पौराणिक कथाझैं लाग्ने यथार्थ ती श्रव्यदृश्यहरू आँख्खैअघि विलुप्त हुन्छन् क्याट–वाक शैलीमा र म...
