April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

काठमाडौं महानगरका उपमेयरसहित १४ जनप्रतिनिधिद्वारा नगर परिषद् बहिष्कार

काठमाडौं महानगरका उपमेयरसहित १४ जनप्रतिनिधिद्वारा नगर परिषद् बहिष्कार

काठमाडौं – काठमाडौ महानगरपालिकाका जनप्रतिनिधिले नगर परिषद् बहिष्कार गरेका छन्। महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगर परिषद्‍मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित उपमेयरसहित १४ जना जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका हुन्।  बोर्ड बैठक नै नबसी नगर परिषद् जान लागेपछि बाध्य भएर बहिष्कार गर्नुपरेको काठमाडौं महानगरपालिकाकी उप्रमुख हरिप्रभा खड्गीले बताइन्। देशमा महामारी चलिरहेका बेला विकासमा भन्दा जनतालाई कासरी बचाउने भन्नेतर्फ…

अर्जुन बहादुर थापाद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख सहयोग

अर्जुन बहादुर थापाद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख सहयोग

लण्डन – अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीका अध्यक्ष अर्जुन बहादुर थापाले राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख रुपैयाँ सहयोग गरेका छन् । थापाले केन्द्रको खातामा सो रकम सहयोग स्वरुप जम्मा गरेका हुन् । थापासँग तीन दशक लामो नेपाली, भारतीय लगायत अन्य मुलुकको परिकार बनाउने अनुभव रहेको छ । साथै उनी दुबई, जापान र बेलायतमा समेत लामो समय…

  • एनआरएनए एनसीसी स्पेनको उपाध्यक्षमा सुन्दरी लामाको उम्मेदवारी

    लण्डन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनअरएनए एनसीसी) स्पेनको उपाध्यक्ष पदका लागि ललितपुरकी सुन्दरी लामाले उम्मेदवार दिने भएकी छन् । लामाले सन् २०२१-२०२३ सम्मकाे कार्यकालको एनआरएनए एनसीसी स्पेनको उपाध्यक्षमा पदमा उम्मेदवारी दिने भएकी हुन् । नेपाल पर्यटन व्यवसाय...

  • हिन्दू मन्दिर भत्काउने कार्य रोक्न पाकिस्तानको सर्वोच्च अदालतको आदेश

    हिन्दू मन्दिर भत्काउने कार्य रोक्न पाकिस्तानको सर्वोच्च अदालतको आदेश

    काठमाडौँ– पाकिस्तानको सर्वोच्च अदालतले कराँचीस्थित हिन्दू मन्दिर धर्मशाला भत्काउने कार्यलाई रोक लगाएको छ । अदालतले सिन्ध पुरातत्वका अधिकारीलाई यसबारे रिपोर्ट पेश गर्न पनि आदेश दिएको छ । शुक्रबार प्रधानन्यायाधीश गुलजार अहमद, न्यायाधीशहरू मजहर अलाम खान, सैय्यद मजाहर अलीको तीन सदस्यीय...

  • काठमाण्डौ महानगरमा ६० र ६१ वर्षकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

    काठमाण्डौ महानगरमा ६० र ६१ वर्षकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

    काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम आजदेखि फेरि सुरु हुँदैछ । यसअघि गएको २५ र २६ गते ६२, ६३ र ६४ वर्षका नागरिकलाई  खोप लगाएपछि अभाव भएको भन्दै महानगरपालिकाले रोकेको थियो । तर स्वास्थ्य मन्त्रालयले खोप उपलब्ध गराएकाले...

  • भूम्या पर्व मनाउन रुकुम पूर्वको भूमेमा दुई दिन बिदा

    भूम्या पर्व मनाउन रुकुम पूर्वको भूमेमा दुई दिन बिदा

    रुकुम पूर्व - मगर समुदायको मुख्य पर्व भूम्या मनाउन रुकुम पूर्वको भूमे गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । आज र भोलि स्थानीय बिदा दिइएको गाउँपालिकाले सूचना निकालेर जनाएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार स्थानीय पर्वको अवसरमा बिदा दिइएको...

  • सोलुखुम्बुको साल्मे–सिस्नेरी पहिरोको दीगो व्यवस्थापन हुने

    सोलुखुम्बुको साल्मे–सिस्नेरी पहिरोको दीगो व्यवस्थापन हुने

    सोलुखुम्बु - सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने साल्मे-सिस्नेरी पहिरोको दीगो व्यवस्थापन गरिने भएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीलाई जोड्ने एक मात्र सडकखण्डमा पर्ने साल्मे-सिस्नेरीमा पहिरो व्यवस्थापनका लागि फाइल अघि बढिसकेको सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाले जनाएको छ । झण्डै एक दशकदेखि...