April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सिर्जना

हितानकाे पर्या गीतकाे भिडियो सार्वजनिक

हितानकाे पर्या गीतकाे भिडियो सार्वजनिक

लन्डन । वातावरण साहित्यकार विजय हितानद्वारा रचित पर्यावरण गीत ‘शिशिर खेल्छ लुकामारी´‘ काे म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आयोजना गरिएको सातौं वातावरण साहित्य गोष्ठी ५ जून का दिन सम्पन्न भएको भर्चुअल कार्यक्रममा यो गीतलाई सार्वजनिक गरिएको हो । गीतमा दीपा लामाको स्वर छ भने संगीत थिर थापा मगरले दिएका…

महिलाको आवाजलाई सशक्त बनाउन निर्णायक तहमा स्थान सुरक्षित हुनुपर्ने

महिलाको आवाजलाई सशक्त बनाउन निर्णायक तहमा स्थान सुरक्षित हुनुपर्ने

लन्डन । महिलाको मु्द्दा र आवाजलाई सशक्त रूपमा उठाउन निर्णायक तहमा पहुँच बढाउनुपर्ने विभिन्न सामाजिक अगुवाहरूले उल्लेख गरेका छन् । उनीहरूले उपल्लो र निर्णय गर्ने थलोमा महिलाहरूको सहभागिता वृद्धि गरेर मात्रै समानता र समावेशीकरणलाई बढावा दिन सकिने उनीहरूले उल्लेख गरेका छन् । विश्व नेपाली साहित्य महासंघ, पश्चिम यूकेद्वारा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भसँगसँगै…

  • शिकार खेल्नु छ अब

    शिकार खेल्नु छ अब

    कविता दमनताले डढेको धनुबाँस काटेरधनु र तीर बनाउनु छफेरि पनिशिकार खेल्नु छमेरा चेप्चुहरु जस्तै ताम्भुङ्नालाई बोक्नु छआफ्नै शरीरमा ▪️▪️▪️ धुवाँ ध्वाँसो लागेकोहिलिहाङको तरबार उद्द्याउनु छ जैजिते र खलबलेको चुडिएको ताँदो जोडेरतानाशाही जंगलभित्र एक खेप शिकार खेल्नुछ अब ▪️▪️▪️ खेल्नु छ...

  • संगीतमा पुनरागमन गर्दै गायक साक्थिम योङ्या

    संगीतमा पुनरागमन गर्दै गायक साक्थिम योङ्या

    विजयपुर । कुनै बेला गायक एवम् संगीतकार साक्थिम योङ्या पूर्वमा चलेका कलाकारमा गनिन्थे । उनले कलिलै उमेरमा गीत गाउने, रेकर्ड गर्ने र कम्पोज गर्ने काम पनि गरे । गीत संगीतमा लागरिहेकै बेला उनी विदेश हान्निए । निकै वर्ष चुपचाप बसे...

  • तुम्बाहाङ्फेको सृष्टिको याङदाङ कृति लोकार्पण

    तुम्बाहाङ्फेको सृष्टिको याङदाङ कृति लोकार्पण

    काठमाडौँ । कवि सञ्जय तुम्बाहाङ्फेद्वारा लिखित ‘सृष्टिको याङदाङ’ कृति मंगलबार विमोचन भएको छ । ललितपुर चुम्लुङ हिममा उक्त कृतिको लोकार्पण भएको हो । याक्थुङ लेखक संघ, काठमाडौँ उपत्यका समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि कवि विमला तुम्खेवाले कृतिको विमोचन गरेकी...

  • ‘नयाँ राष्ट्रनिर्माताको खोजी’

    ‘नयाँ राष्ट्रनिर्माताको खोजी’

    पृथ्वीनारायण शाहथिए एक कथित राष्ट्रनिर्माता ▪️▪️▪️ उनलाई भएको आफ्नो राज्यले चित्त बुझेन अनि लागे अरुको माटो खोस्न तरवारको धारबाट सृजित अभिप्सा कति घर कति परिवार सबको रक्ताम्य दुर्गति बनेर अघि बढिरह्याे ▪️▪️▪️ ठूलो देशको राजा बन्ने ध्याउन्नमा यिनले केसम्म गरेनन्...

  • ८५  वर्षको उमेरमा लिम्बुनी कथाकारको तेश्रो कथा सङ्ग्रह

    ८५ वर्षको उमेरमा लिम्बुनी कथाकारको तेश्रो कथा सङ्ग्रह

    विजयपुर । याक्थुङ लिम्बु मातृभाषी खड्गमाया तुम्बाहाङफे लिङथेपले ८४ वर्षको उमेरमा नेपाली भाषामा तेश्रो कथा सङग्रह "नरमाया पागल भई" प्रकाशित गरेकी छन् । यस अघि उनको "सावरमती", पूर्खाका किर्तीहरु, वैशाली कथा सङ्ग्रह प्रकाशित छन् । नयाँ कृति कोरोना महामारी विच...

  • नयाँ वर्षलाई स्वागत गर्दै सिर्जना वाचन

    नयाँ वर्षलाई स्वागत गर्दै सिर्जना वाचन

    लन्डन । अंग्रेजी संवत् नयाँ वर्ष २०२२ लाई स्वागत गर्दै बेलायतमा रहेका नेपाली सर्जकहरूले शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेका छन् । नयाँ साललाई सिर्जनात्मक बनाउने उद्देश्यले सर्जकहरूले साहित्यिक गतिविधि गरेका हुन् । विश्व नेपाली साहित्य महासंघ, दक्षिण...

  • सृष्टिको आहान

    सृष्टिको आहान

    ए मेन्छाम्गेन नाम्याप्मिसेसुन है ! उहिल्यै उहिल्यैतिमी जन्मिनुभन्दा पहिल्यैआकास बन्नुअघिधरती बन्नुअघिउँधो पनि भ्वाङ उँभो पनि भ्वाङमाथि हेरे महाशून्य तल हेरे सुनसाननिराकार अँध्यारो भएदेखिकोमुन्धुमहरु सुनाइ ल्याउँछु हैसुन है ! तागेरा निङ्वाभुमाङलेमहाशुन्यतामा उज्यालो बालेअँध्यारोमा फिलुङ्गो बालेपोरोक्मी यम्भामिलाइ विवेक दिएरपृथ्विको सृष्टि गर्न लाए...

Page 1 of 212