May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कला/मनोरज्नन

‘किन हो किन’ सार्वजनिक

‘किन हो किन’ सार्वजनिक

लन्डन । पछिल्लो समय नेपाली संगीतमा चर्चामा आएकी दीपा लामा राई र धन किरण गुरूङको युगल नेपाली गीत ‘किन हो किन’ सार्वजनिक भएको छ । फोक्सटोनमा आयोजित एक समारोहबीच गीत सार्वजनिक भएको हो । डीजी प्रोडक्सन यूकेले तयार पारेको आधुनिक पप गीतको गैरआवासीय नेपाली महासंघ(एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगरले सार्वजनिक गरेका थिए । गीतको…

फोम्वो ठूलीको फुङ्कुसिङ् मिम्जिइन् सार्वजनिक

फोम्वो ठूलीको फुङ्कुसिङ् मिम्जिइन् सार्वजनिक

ललितपुर । याक्थुङ लिम्बु भाषाकी सर्जक रीता फोम्वो ठूलीको नयाँ पाःलाम ‘फुङ्कुसिङ मिम्जिइन्’ (फूलजस्ती मायालु) सार्वजनिक भएको छ । फोम्वोको आफ्नै शब्द र लय संकलनमा रहेको पाःलामको शनिबार सार्वजनिक भएको हो । फोम्वोको आफ्नो युट्युब च्यानलबाट सार्वजनिक भएको पाःलाममा निरन्ता नेम्वाङ र पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगितामा सेहोनाम्लाङ अवार्ड विजेता सुमन लिम्बुको स्वर सुन्न सकिन्छ…

  • पालाम प्रतियोगिताका गायक गायिकाले ल्याए ‘साप्सु मेलामा’

    पालाम प्रतियोगिताका गायक गायिकाले ल्याए ‘साप्सु मेलामा’

    विजयपुर । गत वर्ष महामारीका बेला याक्थुङ साक्थिम्मिबा सयङले आयोजना गरेको पहिलो विश्वव्यापी अनलाइन पालाम प्रतियोगिताबाट धेरै कलकारहरू उदाए । प्रतियोगिताको चर्चा देश विदेश सर्वत्र भइरहको बेला नव गायक गायिकाहरूले राम्रो मञ्च समेत पाए । प्रतियोगितामा शीर्ष उपाधि नपाए पनि...

  • इक्साहाङ चेम्जोङले जिते ‘बरको हाँगा’बाट दुई अवार्ड

    इक्साहाङ चेम्जोङले जिते ‘बरको हाँगा’बाट दुई अवार्ड

    काठमाडौ । आख्यानकार इक्साहाङ चेम्जोङद्धारा लिखित ‘बरको हाँगा’ बोलको गीतले दुईवटा जुरी अवार्ड प्राप्त गरेको छ । गतसाल रेकर्ड भएको सो गीतलाई चन्द्र श्रेष्ठले संगीत गरेका हुन् भने आवाज गायिका निरन्ता नेम्बाङको रहेको छ । राजु कार्कीले एरेन्ज गरेको उक्त...

  • निर्देशक सागर केरुङले जिते जुरी अवार्ड

    निर्देशक सागर केरुङले जिते जुरी अवार्ड

    काठमाडौँ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सागर केरुङले जुरी अवार्ड प्राप्त गरेका छन् । बुधबार सम्पन्न राष्ट्रिय नाचघर जमलमा क्वालिटी फिल्मस प्रा.लि. द्वारा वितरित क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ मा लिम्बु भाषाको म्युजिक भिडियो "युप्पारुङ"बाट निर्देशक केरुङ्ले जुरी अवार्ड पाएका...

  • गायिका रेविना राईको मुस्कान सार्वजनिक

    गायिका रेविना राईको मुस्कान सार्वजनिक

    काठमाडौँ । गायिका रेविना राईले पहिलो सांगीतिक प्रस्तुतिस्वरूप ‘मुस्कान’ गीत सार्वजनिक गरेकी छिन् । खोटाङकी गायिका राईले आफ्नै अफिसियल युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन् । कवि मृदुल आङ्वोको शब्द रहेको गीतमा चर्चित संगीतकार पारस मुकारुङले संगीत दिएका छन् ।...

  • लिम्बुवानको जागरणमूलक गीत सार्वजनिक

    लिम्बुवानको जागरणमूलक गीत सार्वजनिक

    काठमाडौ । लिम्बुवानको जागरणमूलक गीत 'लि?हानेर आर्जेको' बोलको गीत अडियो सार्वजनिक भएको छ । आइतबार याक्थुङ फिल्मस युटुब च्यानलबाट सार्वजनिक भएको हो । सागर केरुङ्को शब्द/संगीत, मोनि ताम्लिङ र बबिना राइको स्वर रहेको गीतलाइ मिना केरुङ, देउमान आङ्बो, देवि थेगुवा...

  • क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा सागर केरुङको युप्पारुङ मनोनीत

    क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा सागर केरुङको युप्पारुङ मनोनीत

    काठमाडौ, २५ भदौ । क्वालिटी फिल्मस प्रा.लि. द्वारा आयोजना भएको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को टप फाइभ मनोनयनमा लिम्बु भाषाको म्युजिक भिडियो "युप्पारुङ" परेको छ । युप्पारुङ्का लागि भिडियोका निर्देशक सागर केरुङले मनोनयन पत्र पाएको छ । चन्द्रकला साँवाको निर्माण...