January 7, 2026, Wednesday
२०८२ पुष २४, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

साहित्य

धरानमा साहित्यिक विमर्शसँगै पुस्तक परिचर्चा

धरानमा साहित्यिक विमर्शसँगै पुस्तक परिचर्चा

धरान । धरानमा साहित्यिक विमर्श तथा पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको आयोजना तथा साहित्य कला संस्कृति प्रतिष्ठान धरान १३ को सहयोगमा धरान उपमहानगरपालिका वडा नं. १३ को सभाहलमा साहित्यिक विमर्श तथा पुस्तक परिचर्चा कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन परदेशी…

विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं घाेषणा

विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं घाेषणा

काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घले नेपालमा थप शाखा समितिहरू विस्तार गरेको छ । अघिल्लो महिना बागमती प्रदेश समिति घाेषणा गरेको महासङ्घले बुधबार काठमाडौं समिति सार्वजनिक गरेको छ । भर्चुअल रूपमा जुममा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि चर्चित गजलकार एवम् समीक्षक डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ ले अनुवादका माध्यमबाट नेपाली साहित्यलाई प्रबर्द्धन गर्नुपर्ने धारणा राखे…

  • दीपाले ल्याइन् ‘यादकाे सन्दुक’

    दीपाले ल्याइन् ‘यादकाे सन्दुक’

    काठमाडौं । दिपा मेवाहाङ राईको पहिलो कृति कवितासंग्रह ‘यादको सन्दुक’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा एक कार्यक्रम आयोजना गरी संग्रहको लोकार्पण गरिएको हो । लोकार्पण कार्यक्रममा कृतिबारे साहित्यकार तथा लेखकहरु विप्लप प्रतीक, बिना थिङ तामाङ, पशुपति...

  • हितानकाे पर्या गीतकाे भिडियो सार्वजनिक

    हितानकाे पर्या गीतकाे भिडियो सार्वजनिक

    लन्डन । वातावरण साहित्यकार विजय हितानद्वारा रचित पर्यावरण गीत 'शिशिर खेल्छ लुकामारी´' काे म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आयोजना गरिएको सातौं वातावरण साहित्य गोष्ठी ५ जून का दिन सम्पन्न भएको भर्चुअल कार्यक्रममा यो गीतलाई...

  • साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

    साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

    ललितपुर । याक्थुङ लिम्बु भाषा, कला, साहित्य र सङ्गीतलाई प्रबर्द्धन गर्न नियमित रूपमा आयाेजना हुँदै आएको 'साप्सक् नु सामइक् साङ्लाम' काे ९० ओैँ श्रङ्खला सम्पन्न भएको छ । मङ्गलबार भर्चुअल रूपमा आयाेजना गरिएकाे कार्यक्रम सर्जकहरूकाे सिर्जना प्रस्तुतिसहित सम्पन्न भएको थियोे...

  • भूपी शेरचनलाई सम्झे सर्जकहरूले

    भूपी शेरचनलाई सम्झे सर्जकहरूले

    लन्डन । झ्याउरे कविका चर्चित भूपी शेरचनलाई विश्वभरका सर्जकहरूले स्मरण गरेका छन् । कवि शेरचनको ३३ औँ स्मृति दिवसका अवसर पारेर शनिबार स्रष्टा एवम् साहित्यकारहरूले उनको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै सम्झेका हुन् । विश्व नेपाली साहित्य महासङ्घ, पश्चिम यूके...

  • सातौँ वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न

    सातौँ वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न

    लन्डन । इको साहित्यलाई प्रबद्र्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गरेको छ । पर्या साहित्यउपर चर्चासँगै विभिन्न विधामा इको सिर्जना वाचन गर्दै गोष्ठी भव्य रूपमा सम्पन्न भएको हो । विश्व...

  • विनेसामद्वारा साहित्यदूत, उत्कृष्ट शाखा तथा सक्रिय सदस्य घोषणा

    विनेसामद्वारा साहित्यदूत, उत्कृष्ट शाखा तथा सक्रिय सदस्य घोषणा

    इजरायल । विश्व नेपाली साहित्य महासङ्घ(विनेसाम), विश्व केन्द्रीय समितिले साहित्यदूत सम्मान, उत्कृष्ट शाखा र सक्रिय सदस्य घोषणा गरेको छ । समितिले हरेक तीन वर्षमा घोषणा गर्दै आएअनुसार सम्मानित हुने स्रष्टाहरूसँगै उत्कृष्ट शाखा र सदस्यको नाम सार्वजनिक गरेको हो । महासङ्घ...