प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरुः वर्षभरि नै पुस्तक प्रदर्शनी आयोजना गर्ने तयारी
काठमाडौँ । प्रज्ञा भवन, कमलादीमा पुस्तक प्रदर्शनी सुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रजातन्त्र दिवस–२०७८ का अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी सुरु गरिएको हो । कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार पुस्तक प्रदर्शनीको उद्घाटन गरे । उद्घाटनपछि बोल्दै कुलपति उप्रेतीले राष्ट्रिय एकता दिवसका...