April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

साहित्य

८५  वर्षको उमेरमा लिम्बुनी कथाकारको तेश्रो कथा सङ्ग्रह

८५ वर्षको उमेरमा लिम्बुनी कथाकारको तेश्रो कथा सङ्ग्रह

विजयपुर । याक्थुङ लिम्बु मातृभाषी खड्गमाया तुम्बाहाङफे लिङथेपले ८४ वर्षको उमेरमा नेपाली भाषामा तेश्रो कथा सङग्रह “नरमाया पागल भई” प्रकाशित गरेकी छन् । यस अघि उनको “सावरमती”, पूर्खाका किर्तीहरु, वैशाली कथा सङ्ग्रह प्रकाशित छन् । नयाँ कृति कोरोना महामारी विच २०७७ माघमा प्रकाशित भएको हो । उनका छोरा लिम्बू ईतिहास, भाषा सन्स्कृतिका अनुसन्धाता उत्तम लिङथेपका…

सृष्टिको आहान

सृष्टिको आहान

ए मेन्छाम्गेन नाम्याप्मिसेसुन है ! उहिल्यै उहिल्यैतिमी जन्मिनुभन्दा पहिल्यैआकास बन्नुअघिधरती बन्नुअघिउँधो पनि भ्वाङ उँभो पनि भ्वाङमाथि हेरे महाशून्य तल हेरे सुनसाननिराकार अँध्यारो भएदेखिकोमुन्धुमहरु सुनाइ ल्याउँछु हैसुन है ! तागेरा निङ्वाभुमाङलेमहाशुन्यतामा उज्यालो बालेअँध्यारोमा फिलुङ्गो बालेपोरोक्मी यम्भामिलाइ विवेक दिएरपृथ्विको सृष्टि गर्न लाए तब नढुङ्गामामाटोमाजङ्गलमाखोलामासबैतिर भगवान बसेका हुन् फूलरुखचरीबताससबैतिर आत्मा पसेका हुन् हिमालको काखबाटनिस्केको रे जिन्दगिको भाकापहाडको टाकुराबाटबनेको…

  • मास्टर मित्रसेन थापा मगरलाई सम्झे सर्जकहरूले

    मास्टर मित्रसेन थापा मगरलाई सम्झे सर्जकहरूले

    लन्डन । पुराना एवम् चर्चित लोक गायक मास्टर मित्र सेन थापा मगरलाई उनले दिएको योगदनको चर्चा गर्दै देश विदेशका सर्जकहरूले स्मरण गरेका छन् । मास्टर मित्र सेनको १२७ औँ जन्मजयन्तीको अवसर पारेर सर्जक एवम् अभियन्ताहरूले सम्झेका हुन् । आइतबार भर्चुअल...

  • पथेर र कदमलाई पहिचान पुरस्कार

    पथेर र कदमलाई पहिचान पुरस्कार

    लन्डन । प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले वि.सं २०७८ को लागि श्याम शाहको कथा संग्रह ‘पथेर’, र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गर्ने निर्णय गरेको छ । यस भन्दा अगाडी ४ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ...

  • १७औं बान्तावा कविता प्रतियोगितामा धनकुटाकी तुलसा ‘स्वदेशी’ प्रथम

    १७औं बान्तावा कविता प्रतियोगितामा धनकुटाकी तुलसा ‘स्वदेशी’ प्रथम

    बालंखा । भोजपुरको आमचोक-४ बालंखा स्थित १७औं बान्तावा कविता प्रतियोगिता सम्पन्न भएको छ । राई बान्तावा भाषाको मासिक पत्रीका बुङ्वाखाको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कविता प्रतियोगितामा पाख्रीबास नपा-१० धनकुटाकि कवि तुलसा 'स्वदेशी' राई प्रथम भएकी हुन्  ।  उक्त प्रतियोगितामा...

  • लाबुङको ‘नेत्तिफुङ’ सार्वजनिक

    लाबुङको ‘नेत्तिफुङ’ सार्वजनिक

    विजयपुर । लेखक मुक्साम लाबुङद्वारा लिखित याक्थुङ लिम्बु भाषाको कविता कृति नेत्तिफूङको आइतबार विमोचन भएको छ । सो कृतिको धरानमा विमोचन भएको हो । धरानस्थित होटल इजि राइडरको सभाहलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको अवसरमा केन्द्रीय...

  • ‘जिउनुको मज्जा’ लोकार्पण

    ‘जिउनुको मज्जा’ लोकार्पण

    काठमाडौँ । बौद्ध भिक्षु तथा आध्यात्मिक गुरु योङ्गे मिङ्युर रिम्पोछेद्वारा अङ्ग्रेजी भाषामा लिखित पुस्तक 'द जोय अफ लिभिङ'को नेपाली अनुवाद 'जिउनुको मज्जा' लोकार्पण भएको छ । पुस्तकलाई डा. सरोज धितालले अनुवाद गरेका हुन् । 'ह्याप्पी म्यान अफ द वर्ल्ड'को रूपमा...

  • मातृभाषा काव्य यात्रा सुरु

    मातृभाषा काव्य यात्रा सुरु

    दक्षिण कोरिया । मातृभाषाको प्रबद्र्धनका लागि भन्दै भर्चुअल रूपमा अन्तर्राष्ट्रिय स्तरको मातृभाषा काव्य यात्रा २०२१ सुरु भएको छ । आदिवासी जनजाति समदायको मातृभाषालाई साहित्यका माध्यमबाट मूलधारमा ल्याउने उद्देश्यले मातृभाषा काव्य यात्रा गरिएको हो । आदिवासी जनजाति साहित्यकार लेखक महासंघ, दक्षिण...

  • सुनिल दिप्त राईका तीन कविता

    सुनिल दिप्त राईका तीन कविता

    'जून र जूनकिरी हराएको शहर' ◾️◾️◾️ जून हराएको शहरमा जुनकिरीको अस्तित्व छैन यहाँ कृतिम जून बनाई सकेछन् मान्छेले हराएको छ जूनकिरीहरु नामसान टावरको टुप्पोबाट हेर्नुछ जून र जूनकिरी हराएको शहर, ▪️▪️▪️ शहरको बिचबाट बग्दै जाने हान नदीको शान्ति विथोल्दैन यो...