April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

व्यवसाय धराशायी बनेको भन्दै निषेधाज्ञा हटाउन निजी क्षेत्रकाे माग

व्यवसाय धराशायी बनेको भन्दै निषेधाज्ञा हटाउन निजी क्षेत्रकाे माग

भदाै १५, तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ । व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका सङ्घ संस्थाले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै आजदेखि निषेधाज्ञासहितको लकडाउन हटाउन माग गरेका हुन् । निरन्तरको निषेधाज्ञाले आपूर्ति शृङ्खला टुट्न…

विश्व बजारमा मनाङको स्याउ

विश्व बजारमा मनाङको स्याउ

मनाङ – मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ ।  हिउँ परेपछि मनाङको जनजीवन कष्टकर हुन्छ । आम मानिसलाई लोभ्याउने हिउँले मनाङेहरुलाई घरभित्र थन्क्याउँछ, बेँसी झर्न बाध्य बनाउँछ । तीन हजार पाँच सय १९ मिटरको उचाइमा रहेको मनाङ सीमित खेतीयोग्य जमिन र उत्पादनमा रमाउँछ । गोराहरु उकालो लागे, पर्यटन फस्टायो तर प्रकृतिले दिएको चिसोलाई…

  • नियमित हवाई चार्टर उडानभन्दा झन्डै दुइ गुणा महङ्गो

    नियमित हवाई चार्टर उडानभन्दा झन्डै दुइ गुणा महङ्गो

    भदाै १५, नियमित हवाई भाडादर चार्टर उडानभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। यो भडादर बुधबारदेखि लागू हुनेछ। नियमित उडानको नयाँ भाडा लकडाउन (चैत) अघिको तुलनामा भने झन्डै सात गुणासम्म महँगिएको छ। नियमिततर्फको यो नयाँ भाडादर आइकाओले निर्धारण गर्ने वाई क्लासको रहेको...

  • तिब्बतबारे चीनले गर्याे ऐतिहासिक घाेषणा

    तिब्बतबारे चीनले गर्याे ऐतिहासिक घाेषणा

    एजेन्सी - चिनियाँ राष्ट्रपति शी चिनफिङले एक ‘नयाँ आधुनिक समाजवादी तिब्बत’ निर्माणका लागि आह्वान गर्नुभएको हो । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं चीनको केन्द्रीय सैन्य कमिशनका अध्यक्ष चिनफिङले बेइजिङमा तिब्बतका बारेमा गरिएको एक उच्चस्तरीय बैठकमा यस्तो टिप्पणी गर्नुभएको हो ।...

  • शीर्ष नेताहरू नै असन्तुष्ट भएपछी जसपाभित्र विवाद चर्किँदै

    शीर्ष नेताहरू नै असन्तुष्ट भएपछी जसपाभित्र विवाद चर्किँदै

    भदाै १५, जनता समाजवादी पार्टी (जसपा)भित्र पदाधिकारी विवाद चर्किँदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या खडा भएको छ । तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलका अध्यक्षहरू शरतसिंह भण्डारी,...

  • केन्द्रीय कारागारका ५० कैदी र ५० सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

    केन्द्रीय कारागारका ५० कैदी र ५० सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

    काठमाडौँ - सुन्धारास्थित केन्द्रीय कारागारका ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मीसहित एक सयजनामा कोरोना सङ्क्रमण देखिएको छ । मुलुकको पुरानो र सबैभन्दा बढी कैदीबन्दी रहेको सो कारागारमा उच्च स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाउँदा–अपनाउँदै पनि कोरोना सङ्क्रमण देखिएको कारागार व्यवस्थापनले...

  • रौतहटमा शृङ्खलाबद्ध हत्याः फेरि महिलाको शव भेटियो

    रौतहटमा शृङ्खलाबद्ध हत्याः फेरि महिलाको शव भेटियो

    रौतहट - बितेका १५ दिनयता शृङ्खलाबद्ध हत्याका घटना भइरहेको रौतहटमा फेरि एक महिलाको शव भेटिएको छ। आइतबार साँझ गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुर गाउँको उखुबारीमा हत्या गरेर फालिएको अवस्थामा अन्दाजी ४० वर्षीया मिन्त्रा देवीको शव भेटिएको हो। यसअघि साउन...

  • नेपालमा तत्कालका लागि कोरोना खोपको परीक्षण नहुने

    नेपालमा तत्कालका लागि कोरोना खोपको परीक्षण नहुने

    भदौ १५, नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने...