April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

रोगले सकेन भोकलाई छेक्न

रोगले सकेन भोकलाई छेक्न

काठमाडौं – काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा सुरु भएपछि खुलामञ्चस्थित बस टर्मिनल क्षेत्रमा खाना खान आउनेहरु बढेका छन् । स्वयं सेवकले खाना बाँड्ने बेलामा बस टर्मिनलमा ५/६ वटा लामो लाइन देखिन्छ । व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएका स्वयंसेवकले सुरुमा खाना खान बस्ने क्षेत्र निसंक्रमण (डिस इन्फेक्सन) गर्छन् । खाना खान आउनेहरुको तापक्रम नाप्छन् ।…

उच्च ज्वरोका कारण ६ जनाको मृत्यु, अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन

उच्च ज्वरोका कारण ६ जनाको मृत्यु, अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन

भदाै १४, कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ । दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली सङ्क्रामक…

  • पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन

    पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन

    काठमाडौं - ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन भएको छ।  शनिबार दिउँसो महोत्तरीकी ६२ वर्षीया महिला र शनिबार राति भैरहवाका ५७ वर्षीय पुरुष र ललितपुरका २९ वर्षीय पुरुषको निधन भएको अस्पतालका निर्देशक डाक्टर रवी शाक्यले जानकारी दिए।  शाक्यका...

  • मुगुमा पहिरो,लाखौँको क्षति

    मुगुमा पहिरो,लाखौँको क्षति

    भदौ १४, मुगुको खत्याड गाँउपालिकामा रहेको एक प्रसुति गृहमा पहिरोले बगाउँदा लाखौँको क्षति पु¥याएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकाको वडा नं. ३ खर्कमा अविरल वर्षा सँगै आएको बाढी–पहिरोले प्रसुति गृहमा रहेका विभिन्न औजार उपकरण, स्वास्थ्य सामग्रीसहित अन्य गरी...

  • सिमकार्ड प्रयोग नभएको एक वर्षसम्म बेच्न नपाइने

    सिमकार्ड प्रयोग नभएको एक वर्षसम्म बेच्न नपाइने

    भदाै १४, दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो । नेपाल दूरसञ्चार प्राधिकरणले हालै मात्र...

  • सिन्धुपाल्चोकको सुनकोशीमा पहिरोले चार घर पुर्यो

    सिन्धुपाल्चोकको सुनकोशीमा पहिरोले चार घर पुर्यो

    सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा  पहिरोले चार घर पुरेको छ । आज बिहानीपखको पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ । घरमा रहेको अन्नपात पुरेको छ...

  • कोरोना भाइरसको त्रासले देशका ४९ जिल्ला निषेधाज्ञा

    कोरोना भाइरसको त्रासले देशका ४९ जिल्ला निषेधाज्ञा

    काठमाडौं – नेपालमा कोरोना संक्रमित दिनानुदिन बढ्दो छ । जसका कारण जनता कोरोनाको त्रासमा बाचिरहेका छन् । कोरोना  बढेसँगै कोरोना भाइरस संक्रमणको त्रासले विभिन्न ४९ जिल्लामा निषेधाज्ञा भएको छ । संक्रमण फैलदै गएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि ३९ जिल्लामा...

  • स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईको मृत्यु  दुई घाइते

    स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईको मृत्यु दुई घाइते

    स्याङ्जा - स्याङ्जाको वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ  । दुई जना घाइते भएका छन् । काठमाण्डौमा बिरामी पुर्याएर गर्भवती लिएर फर्किएको बा २ झ ४०११  नम्बरकाे एम्बुलेन्स वालिङ ५ को मझकोटमा बिहान ४ बजे दुर्घटना भएको हो...