April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

कलकत्तामा अड्किएकाे  २५ सय टन युरिया मल वीरगञ्ज आइपुग्यो

कलकत्तामा अड्किएकाे २५ सय टन युरिया मल वीरगञ्ज आइपुग्यो

भाद्र ११, काठमाडाैं । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको २५ सय टन रासायनिक युरिया मल वीरगञ्जको सुख्खा बन्दरगाहमा आइपुगेको छ । युरिया मलको अभावमा किसानहरू छटपटिइरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसनको मल मङ्गलबार राति वीरगञ्ज आइपुगेको हो । बिहीबार शुक्रबारदेखि किसानलाई मल वितरण गर्ने लक्ष्य साल्ट ट्रेडिङ कर्पोरेसनले लिएको छ । साल्ट…

काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै

काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै

भाद्र ११, काठमाडाैं । देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ। ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि नगरपालिका बढी प्रभावित देखिएका छन्। अन्य तहमा पनि कोरोना भने…

  • जमैका तलावाज बार्बाडोससँग पराजित

    जमैका तलावाज बार्बाडोससँग पराजित

    भाद्र ११, एजेन्सी । जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा बार्बाडोससँग पराजित भएको छ । बिहीबार बिहान भएको प्रतियोगिताको पाँचौ खेलमा जमैकाले बार्बाडोस ट्राइडेन्टससँग ३६ रनले पराजित भएको हो । जमैकाको यो तेस्रो हार हो । नेपाली स्पिनर सन्दीप...

  • मेस्सी र सिटीका प्रशिक्षक पेपबीच छलफल

    मेस्सी र सिटीका प्रशिक्षक पेपबीच छलफल

    भाद्र ११, एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीबीच कुराकानी भएकाे छ । इस्पेन डट कमका अनुसार मेस्सीले क्लब छाड्न चाहेको पत्र पठाएको अघिल्लो दिन मेस्सी र ग्वार्डिओलाबीच छलफल भएको बताइएको छ । ६...

  • अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको  चीनको आरोप

    अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको चीनको आरोप

    भाद्र ११, एजेन्सी । चीनले अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको आरोप लगाएको छ। अमेरिकाका लकहिड यू–२ तथा आरसी–१३५सी जासुसी विमानहरु नो–फ्लाई जोनमा घुसेको भन्दै चीनले अमेरिकी कार्यको चर्को आलोचना गरेको छ। यो भनाइसँगै २ देशबीच फेरि टकराव बढेको...

  • हतारमा काेराेनाकाे खोप ननिकाल्ने भाइरसविद् डाक्टर फाउचीकाे चेतावनी

    हतारमा काेराेनाकाे खोप ननिकाल्ने भाइरसविद् डाक्टर फाउचीकाे चेतावनी

    भाद्र ११, काठमाडाैं । अमेरिकाका शिर्ष भाइरसविद् डाक्टर एन्थोनी फाउचीले सुरक्षित र प्रभावकारी भएको प्रमाणित नगरि हतारिरएर खोप निकाल्ने विरुद्ध चेतावनी दिएका छन् । सामाचार एजेन्सी रोयटर्ससँग बोल्दै उनले यसो गर्नाले अन्य खोप निर्माणका कामहरुमा पनि नकारात्मक असर पर्ने बताएका...

  • सम्पर्कविहीन सबै तहका विद्यार्थीको खोजी कार्य सुरु

    सम्पर्कविहीन सबै तहका विद्यार्थीको खोजी कार्य सुरु

    भाद्र ११, काठमाडाैं । कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ । यस क्रममा सरकारले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ लिन बाटो खुला...

  • सभामुख सापकोटाले भने सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुन्छ

    सभामुख सापकोटाले भने सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुन्छ

    भाद्र ११, काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुने बताउनुभएको छ । जुगल गाउँपालिका –२ लिदीका पहिरो विस्थापित १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बाँसखर्क पुगेर सभामुख सापकोटाले जनतालाई सङ्कट परेका बेलामा नै नेतृत्वको परीक्षण हुने जनाउँदै...