April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

माधव नेपाल पक्ष तत्काल केपी नेतृत्वकाे सरकारमा सहभागी नहुने

माधव नेपाल पक्ष तत्काल केपी नेतृत्वकाे सरकारमा सहभागी नहुने

एमालेको माधव नेपाल समुह तत्काल ओली नेतृत्वको सरकारमा सहभागी नबन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेपनि नेपाल पक्ष तत्काल सरकारमा सहभागी नबन्ने भएको हो ।  पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले शुक्रबार (आज) सपथ ग्रहण गर्दैछन् । आफ्नो सपथ ग्रहणसँगै ओलीले सानो आकारको मन्त्रिमण्डल गठन…

कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिर औषधि पाइने ठाउँ तोकियो

कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिर औषधि पाइने ठाउँ तोकियो

काठमाडौं – सरकारले कोभिड संक्रमित उपचारकाे लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि उपलब्ध गर्ने ठाउँ तोकेको छ। स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार ती औषधि कुपन्डोलको आयन हेल्थकेयरमा पाइनेछ। अस्पतालमा उपचाररत संक्रमितको लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको पत्रको प्रमाणपत्रको आधारमा औषधि खरिद गर्न सकिनेछ।  औषधिको मूल्य भने प्रतिभाएल चार हजार नौ सय रुपैयाँ तोकिएको छ। डा.अबुल अन्सारी (९८००५५५९१०,९८१०१९४४१६,९८४१५०६३७०) मा…

  • दुबईमा अलपत्र परेका चार युवाद्वारा सहयोगको अपिल

    दुबईमा अलपत्र परेका चार युवाद्वारा सहयोगको अपिल

    दमक - एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर, निरज मगर, सुमन सुवेदी...

  • आज ६ वटा अन्तर्राष्ट्रिय उडान हुदैँ

    आज ६ वटा अन्तर्राष्ट्रिय उडान हुदैँ

    काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ६ वटा उडान हुँदैछन् । मेडिकल सामग्री लिन चीनको कुम्निङ गएको हिमालय एअरलाइन्सको जहाज बिहानै काठमाण्डौ आइपुगेको छ । यस्तै नेपाल एअरलाइन्सको जहाज बेइजिङबाट काठमाण्डौ आउँदैछ । हिमालय एअरलाइन्सको चाटर्ड जहाज दिउँसो पौने २...

  • इजरायलले गरेको रकेट प्रहारमा परी कम्तिमामा २० जनाको मृत्यु

    इजरायलले गरेको रकेट प्रहारमा परी कम्तिमामा २० जनाको मृत्यु

    एजेन्सी - इजरायलले प्यालेस्टाइन विरुद्ध गरेको रकेट प्रहारबाट कम्तीमा २० जनाको ज्यान गएको छ । गाजाको जेरुसलममा भएको आतङ्कवादी लक्षित आक्रमण भएको इजरायली अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणबाट महिला, बालबालिका सहित कम्तीमा २० जनाको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले...

  • महन्त ठाकुरले देउवालाई नसघाउने भएपछि नयाँ सरकार गठनमा चुनाैति

    महन्त ठाकुरले देउवालाई नसघाउने भएपछि नयाँ सरकार गठनमा चुनाैति

    काठमाडौँ - प्रतिनिधिसभामा तटस्थ बसेका जनता समाजवादी (जसपा) अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन प्रक्रियामा शेरबहादुर देउवालाई नसघाउने स्पष्ट पारका छन् । १५ सांसदसहित सरकारको चाबी हातमा लिएर बसेका ठाकुरको यो निर्णयसँगै नयाँ सत्ता समीकरणमा जुटेका काँग्रेस, माओवादी र उपेन्द्र...

  • ढिस्कोले पुरिएर बालकको मृत्यु

    ढिस्कोले पुरिएर बालकको मृत्यु

    ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ ।  बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो । फुर्वा सोही...